Category Archives: अष्टेलियाको हासो र रुवाई

अष्टेलियाको हासो र रुवाई

  म पात्र एक बनेर आज तपाइहरुको माज दिलको कुरा खोल्न जादैछु । नेपालको अल्लारे  ठिटो दुई चार जना त तरुनिको पछि म लाग्ने होइन तिनिहरु म भनेपछि मरेहत्ति गर्थे,मलाइ अरुको चित्त दुखाउनु मन नपर्ने तेसैले भेइ नभेइ सबैसग मायाको गाठो कसिलो पारि बाधिराखेको थिए। बिहान जुरुक्क उठ्यो क्याम्पस गयो अनि दिउसोको फुर्सदिलो समए मेरो

Read More

%d bloggers like this: