Category Archives: अस्ट्रेलिया को ठट्टेउली शैली

अस्ट्रेलिया को ठट्टेउली शैली 

दिनभर भाडा माजेर घर फर्कदा सुशेलि हाल्दै खैरिनीलाई साईड हान्दै खस्रो हातमा चिल्लो डलरको नोठ बोकेर म बस स्टेशन तिर लागे,बिहानको घाम देख्नु नपाउदै होटल छिरेको ओस्ताज त रात परेर अध्यारो भएछ। छोटो मेरो सारो थाकेछ गोडा,उपरखुट्टी लागेर बसको अन्तिम सिटमा एकछीन आराम गरे ,घर आएपछी ओए कात्तिके उठ घर आयो भनेर बोलाउने थपिनी माया

Read More

%d bloggers like this: