Category Archives: तोरी बारीको तोरी सोल्टा गुईठे

तोरी बारीको तोरी सोल्टा गुईठे

बाबु बीरालो ले आलु खाला हेर है भन्दै आमा भान्सातिर लाग्नु भो।म आलीको डीलमा बसेर भुटेको मकै खान थाले।मकै खादा खादै एउटा बारुलो आएर धन्नै टोक्या।साएद अस्ती पोलेर खाएको बारुलीको दाई परेछ क्यारे।हुनत जन्मेदेखी मर्नेबेला सम्मको सबै पोलेकै हो।दाई बारुलो छप्की भेट्न गहर होला बच्यो त्योदीन। अचानक मलाई याद आयो नेपाली पढाउने टुप्पी सरले कबीता

Read More

%d bloggers like this: