Category Archives: निकेत ढकालको, उनी

खाना तिमि पकाउनु भाडा मेरो जिम्मा भयो, घर तिमि हेर्नु लुगा मेरो जिम्मा भयो

सक्दिन झार्न त्यो तारा र चन्द्रमा,सक्दिन झुटो कसम खान जिबनको अन्त्यमा | सधै संगै बाच्ने मन त मलाई पनि हुदो हो, सम्बन्धको अन्त्य सोच्दा मन त मेरो पनि रुदो हो | तर कसरि झुठो बाचा र कसम दिन सक्छु र म| सधै संगै त भन्न सक्दिन,तर जब सम्म बाच्छु तिम्रै लागि हुनेछ जिबन यो, जिबनको

Read More

हरेक समय काममा अल्झिन्थिन्,उनी कुनै जन्तु त होईन, एउटा घरबाट अर्को घर बेचिइन्,उनी कुनै बस्तु त होईन ।

नाम अनेक,रूप अनेक,तर महान छिन उनि, कसैको आमा,कसैको दिदी कसैको भग्वान उनि, उनको पहिलो ९ महिना कोखको बास भो, जब उनको जन्म भो,परिवारलाई बोझ को आभाश भो, यो दुनियामा उनको आगमन,सुर्य ग्रहन्को दोशको प्रकाश भो, सबैलाई पन्छाउदै बाच्नु मात्र अब उनको अन्तिम प्रयास भो । सानै देखी उनि केबल भान्सामा सिमित एक पात्र, महिला भएर

Read More

बिनासकारी बिपरित बुद्धि,बेच्दैछ्न वन बनाउदै बन्जर!खेल्दैछन खूनमा,खोपदै खानदानलाईनै खन्जर!

​ नवीन नेपालमा नेपालीहरु नाकाबन्दीमा न्याकिए! सहिदका सबै सपनाहरू सतीप्रथा सरि सकिए! जलदैछन जनता,जातिवादको जालिम जन्जिरमा! मेटिदैछ मानवता,मर्दैछन मानिस महलदेखी मन्दिरमा ! अलझिएको अवस्थामा,ओलिको आगमनले,अलिकति आशा आयो! उखाडेन उस्ले,उपनि उस्तै,उस्लेपनी उखानमै उडायो! तानिएकोछु तनावमा,तेर्सिएको छ तान्दव तक्दिरमा! मौलाउदैछ मनोमानि,मिसिएर मोह र माया मस्तिष्कमा ! बिनासकारी बिपरित बुद्धि,बेच्दैछ्न वन बनाउदै बन्जर! खेल्दैछन खूनमा,खोपदै खानदानलाईनै खन्जर! दृस्टीभ्रष्ट

Read More

बाहुनको लागी प्याज हु म,प्यासिको लागी प्यास हु म,सरकारको बध्दो कर हु म,

  https://chheparo.com/tag/poem/ ○○○म○○○ चिताको अस्तु हु म मिल्काको बस्तु हु म मायाको तृष्णा हु म, दानवको गीतमा छु म, रबिको ग्रहन हु म, कबिको भ्रम हु म, ठगिएको श्रम हु म, मिचिएको क्रम हु म, मनको रोगी हु म, धनको लोभी हु म, बनको जोगी हु म, तनको भोगी हु म, बाहुनको लागी प्याज हु

Read More

%d bloggers like this: