Category Archives: प्रियसी को यादमा

प्रियसी को यादमा

फुल फुलेको मौसम मा अनि रंगिन बाताबरणमा ,नारायण गोपालले गित गाए सगै म चुरोटको धुवाको बाटो पछ्याउदै करेसा बारि देखी खोल्सा कुना काप्चामा कहीले डुबुल्की मार्थे त कहीले सिंगो आकाश मुनी नांगो सरिर लडिबुडी गर्दै प्रकृतिलाइ गिजाइ रहन्थे।माया कस्तो छ मैले अनुभब नगरेको होइन ,मेरो पाइलाले आज सिंगो संसार जितायको छ, मैले प्रतेक बस्तुमा माया

Read More

%d bloggers like this: