Category Archives: सिरकले गर्यो शिरनीको हत्या( भाग-3)

शिरनी को आत्मा(भाग 4)

सुकुलमा बसेर सुस्ताउदै भन्यो ,दाइ मैले जीबनमा धेरै पाप गरेको छु ,तेसैले होला शिरनीको आत्माले सधै सताइ रहन्छ।म शिरको फाटेको टोपि खल्तिमा हाल्दै सिरकलाइ थमथमाइ रहेको थिय,बाबु अब तिमी र म झाक्री को मा जानुपर्छ।भित्रबाट कुसनले कालो चिया बनायर छेउमै राखीदिइ,सायद रिशले होला,म चाहि मोरो सिरकेलाइ हेरेर दंग थिय। सिरकले भन्यो उ शिरनीलाइ बेचेर केही

Read More

न्याउली को न्वारन( सिरकले गर्यो शिरनीको हत्या भाग-3)

बाबा मुग्लान बाट फर्के पछी न्याउली को मुग्लान जाने सपना अधुरो रयो, केही समय पछी बुबाले तेहि गाउको बलु नाम गरेको केटा संग बीहे गराइदीनुभयो । भन्छन छोरी मान्छेको बीहेपछी नाम फेरिन्छ रे, न्याउली को नाम पनी टुल्की राखीयो, नाम मन नपरेपनि शिव्कारनु पर्ने हाम्रो समाज को बिडम्बना थीयो। बिरही गाउमा मेला पात अनी घास

Read More

%d bloggers like this: