Category Archives: सीरकले गर्यो शिरनीको हत्या(भाग -1)

मुग्लानी न्याउली(भाग -2)

पखेराबाट गोडा खोच्याउदै न्याउली घर आई अनि आमाको काखमा टाउको राखेर रुन लागि,आमाले सम्झाउदै भन्नुभयो नरो न्याउली अब अलिकति ढिला भएर के भो त ,खुट्टा निकोभयसी गहिहाल्छेसनी। आमाले खुट्टामा खोपटा बानिदिनुभो ,न्याउली भित्ताको आड लगाएर सोच्न लागी,मेरो मुग्लान जाने सपना पुरा नहोला जस्तो छ,म त्यो फोहोरि तन्ने सानो काजी सगं बिहे गर्नु पर्यो भने डुबेर

Read More

सीरकले गर्यो शिरनीको हत्या(भाग -1)

साइकिल को काखमा शिरनीलाई राखेर सीरक नेपाली ले घुईक्याउदै लग्यो शहरतीर ,तर सबै हेरेको हेरै भए, म चाही जुम्रा मार्नमा मस्त थीए। तेतीनैखेर भीत्रबाट कुसन आएर मेरो हातमा डल्लेठो थमाईदिइ,खेतमा गएर डल्ला फोरौ की जुम्रा मारौ सोच्नै सकीन ,बरु कुसनले डल्लेठो नदीएर डसना देकोभए गेडा गन्दै सुत्थेनी बकैनाको ,कमसेकम चील त आउने थीएन आगनमा,अस्ती कुखूरीको

Read More

%d bloggers like this: