Category Archives: सुन साईलि साइलि पर्देशबाट म आउला

सुन साईलि साइलि पर्देशबाट म आउला चालिस कटेशि रमाऊला

तिम्रो याद र माया सधै मेरो मुटुमा छ अनि तिम्रो याद हरु दियोको बत्ततिझै बलिरहेछ यो मुटुमा, गाऊमा मेलापात गर्दै गरेको होला तिमि तर के गर्नु भाबिको खेल एस्तै रहेछ, बिदेशिनु पर्ने ।तर म ढिलै भयपनि तिमिलाई भेट्न अबस्य आउछु अनि संगै बसेर रमाऊला ।   हेमन्त रानाले गायको यो मिठो साईलि गितले सबैको मन

Read More

%d bloggers like this: