Category Archives: Uncategorized

मुक्तकहरु 1 के गल्ती भो माया गाँसी सहन तयार छु। मै दोसी भए हाँसी हाँसी सहन तयार छु। एकतर्फि माया लाउदा गल्ती ठहरिएँ भने। लेउ कारागार देउ फाँसी सहन तयार छु। 2 उनी धनी म गरिब “थिएँ “ अरु के भनु। उनैलाइ जीवन “सुम्पिएँ” अरु के भनु। प्रेमीकाले छोडदा पागल भयो भन्नेलाइ। बिगत भुल्न सराप

Read More

अधिक प्यार दिने दिदी हौ तिमी अथक(-नारी-आँसु….)

—–नारी– —-आँसु….. टप्प टप्प आँसु बगाउछेउ आफ्नै मन कमजोर बनाउछेउ दुनियाँ को अगाडि तिमी उहीँ आफ्नो मान्छे लाई छिपाउछेउ../ ए तिमी नारी…….// किन पीडा ओकल्न नसकी फेरि भित्र भित्रै मन आगो भनायर सत्य कुरा केहो यो नसुनायर आँसु दिनेलाई अझै भित्र भित्रै किन गुम्स्याएर राख्छेउ…..// ए तिमी नारी……./// नडर कसै संग नभाग त्यो समाज बाट

Read More

यहाँ मर्नमार्न कसैलाई पछि सर्दैन गाेर्खालीकाे छाेराे म //(gaurav nawin)

हाे ! असल काममा याे पछि पर्दैन गाेर्खालीकाे छाेराे म / / यहाँ मर्नमार्न कसैलाई पछि सर्दैन गाेर्खालीकाे छाेराे म // स्वदेश विदेश जहाँ रहे ता पनि उसकाे छुट्टै पहिचान छ / / अरे!अभावमा अाभारा काम गर्दैन गाेर्खालीकाे छाेराे म // Gaurav Nawinअर्घाखाँची हाल भारत

नेपाललाई रणभुमि बनाउनै चाहा भए यो ढुङ्गासँग त्यो हतियार जुधाएर हेर

गजल कलमसँग अब तरबार जुधाएर हेर कस्को हुन्छ जितहार जुधाएर हेर युवाको हैसियत थाहा पाउन तिमीले हामीसँग नेपाल सरकार जुधाएर हेर नेपाललाई रणभुमि बनाउनै चाहा भए यो ढुङ्गासँग त्यो हतियार जुधाएर हेर वुद्धसँगको नाता यदि तिमीसँग छ भने आऊ स्कुलसँग कारागार जुधाएर हेर आफुलाई निकै शक्तिसाली सोच्छौ भने “परिवर्तन”सँग तिम्रा विचार जुधाएर हेर परिवर्तन देवकोटा

%d bloggers like this: