Tag Archives: love

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…84

  मैले उसलाई चिहाएर हेरे उसको मोबाईलमा …………..सरिताको मोबाइलमा देखेको थिए त्यही फोटो राहुलको मा पनि रहेछ त्यही फोटो हेरिरहेको थियो साथमा आँसु पनि खसाल्दै रहेछ । गाडी बाहिर जानका लागि रोकिएको रहेछ । म १ घण्टा जति निदाएको रहेछु त्यही समयमा पूरा पढ्न भ्याईसकेको रहेछ । निकै निराशापन थियो उसको अनुहारमा शरीर पनि निकै

Read More

किनार ७,उस्को ओठ माथी मेरो ओठ हुँदै हाम्रो जिब्रो पनि

किनार ७ मलाइ याद गर्न नि सजिलो थियो हाम्रो सम्बन्ध सुरु भएको भनेर उस्ले सोधी भने नि भन्न लाई “ सरस्वती पुजा” को भोलि पल्ट बाट , जति चोटि भेट्यो उति पटक नै अचम्म पार्दै आएकी केटि अब मेरो जिन्दगी को यात्रा मा हर कदम मा कदम मिलाएर साथ दिन्छु भन्दै छ ।   त्यसै

Read More

#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…2

ती हरफहरुमा यस्तो लेखिएको थियो माई dear खै कहाँ बाट सुरु गरु, लेख्न के भनेर सम्बोदन गरु तिमिलाई हरपल तिमिसङै साथमामै भए झै लाग्छ यी मनहरुले तिमिलाई मात्र खोजिरहन्छ जब निन्द्रा बाट आँखा खोलेझै खोलिन्छ्न यी आखाहरु तब तिमिलाई आँखा सामु आखाकै वरिपरि पाउछु जब तिम्रो मुस्कान आँखा वरिपरि झलझली नाच्न सुरु गर्छन त्यसैगरी तिमी

Read More

आज धेरै प्याला पिय मात लागेको छ सानु नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु

आज धेरै प्याला पिय मात लागेको छ सानु नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु   जिबनभर बिश्वास बाड्दै हिडेको यो यात्रिलाई आज फेरि भयभरको घात लागेको छ सानु नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु   बसुजैब कुटुम्बकम मन्त्र जप्ने पुजारीलाई हिन्ताबोध र यक्लो पनको लात लागेको छ सानु नआउ नजिक नछोउ

Read More

त्यो दिनको पर्तिक्षामा छु जुनदिन हामि यउटै अंगालोमा बाधियर हाम्रो सूख दुखका क्षणहरु आपसमा साटासाट गर्नेछौ।❤️?????❤️❤️❤️????❤️❤️❤️?????????????????

अक्षररुपि सौगात हृदयको बहार श्रावकोंसुमनशब्द सगे यो आत्मा तिमिलाई उपाहार अल्पकालिन जिन्दगिको दिर्घकालिन माया अनि धर्तिमा मेरो अबरोहहरु बाकि रहुन्जेलसम्म मेरो मायाको सागर तिमिमानै छाल बनेर तैरिरहोस कुनै पैतालामा बिझ्ने काडा नबनोस ,मुटुमा बिझ्ने बाड नबनोस भन्ने दिर्घ अभिलासाकासाथ फेरि पनि यि हातहरु यो निर्जिव कपि र कलमको साथमा यो चकमन्न अध्यारोमा यउटा मलिन पर्कास […]

%d bloggers like this: