Blog

तिर्खा लाग्दा पिरती को सराव बनाई पिन्छु तिमिलाइ !वीर ब बुढा ( बिवस ) जुम्ला सिन्जा ! गजल प्रेमी

धन को दरवार नभएनि मनको महल दिन्छु तिमिलाइ ! आफैलाइ बेची बरु सारा खुसी किन्छु तिमिलाइ ! हामी बिचको सम्बध लाई सुइकार गर्ने भय ! अनमायर डोली चडाई दुलही बनाई लिन्छु तिमिलाई ! पिलाई देउन प्रेम को मधिरा मद्धुस बन्न मनछ ! तिर्खा लाग्दा पिरती को सराव बनाई पिन्छु तिमिलाइ ! बाचे संगैइ मरे तेहि

Read More

समीप नआउन भन्दै थिए सहर्ष स्वीकार्यो(अश्रु नेपाल)

प्रेमिल मात मिठै दिएको हुँ अघायो  कसरी बिश्वास अनि मानसम्मान घटायो कसरी । दुर दुर सम्मकाले चिन्दा आफन्तले बिर्सिए अचम्म लाग्छ पराइलाई माया पलायो कसरी । आकाशका तारा टिप्ने सपना त धेरैले देखाँउलान मीठो बोली बोलेर प्यारमा उसले फसायो कसरी । समीप नआउन भन्दै थिए सहर्ष स्वीकार्यो तैपनी याद नमिटिने गरि यो दिलभित्र छायो कसरी

Read More

#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…71

उ सजिलै आफ्नो मुख खोल्ने वाला थिईन । कत्ति आँखा अगाडी हुन्छन कहानी हरु कत्ती लुकेका हुन्छ्ना कहानिहरु ।सायद केही कहानी लुकेको थियो कि भाउजू बोल्नु भयो जान त त्यो नानी जानू भयो तर आफ्नो मोबाइल छाडेर जानू भएछ अलिकता भएता पनि ओठमा मुस्कान आयो बल्ल अब जान्ने मौका मिलि पो हाल्छ कि उसको बारेमा

Read More

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43

❤️❤️❤️ऊनी ❤️❤️❤️ Part 43 सबैले एकैपल्ट “हाइ” भन्दा कम्ता मख्ख परेको हैन म | मनमनै सोचे,”यती धेरै सालिनानीहरु!” | होटल भित्र पसियो र एउटा ठाउ रोजेर बसियो | मलाई र एरिकालाई संगै राखेर,हाम्रो अगाडी बसे एरिकाको ३ साथि | अभ कुरा सुरु हुन लाग्यो | मैले परिचय दिदै भने “म निकेत!” | “हामीलाई थाहानै थिएन|

Read More

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…11

#अपुरो प्रेम भाग :११ लाखौ कोसिसको बावजुत म निदाउनै सकिन रात निकैनै भएसएकेको थियो ।यसो हेरे टेबलमा मोबाईल थियो ।अनि मोबाइल खोलेरे हेरे एउटा sms आएको रहेछ । म्यासेज सरोजको थियो। म्यासेज open गरेर हेरे म्यासेजमा यस्तो लेखिएको थियो ।कि my dear मान्छे बाटनै गल्तिहरु हुन्छ्न। नचाहदा नचाहदै हर बिना गल्तिको सजाय मलाई नदेउ यदि

Read More

%d bloggers like this: