अन्याय र अत्याचार को कतुत कहिले खोल्छौ नारी !

#नारी—-

चुरा पोते नचिनेरै डोलि चडी जान्छौ नारी !!

झुटो प्रेम को जालमा परि खोली तरि जान्छौ नारि !!

देखाउछन अनेक सपना समाजका पापिहरु !!

असल पुरुष नचिनेरै भगवान सरि मान्छौ नारि !!

दुष्ट हरु चिन्नु पर्छ नजर हरु तेर्साएर !!

सताब्दी हो यक्काईसौ सबै कुरा जान्छौ नारी !!

फेरि पनि दुव्र्यवहार र तिरस्कार छौ समाज बाट !!

अन्याय र अत्याचार को कतुत कहिले खोल्छौ नारी !!

.. ..पूर्णसिंह बम (अनुराग)..कालिकोट …17105302_630741227110632_1038046866_n-300x180 अन्याय र अत्याचार को कतुत कहिले खोल्छौ नारी !

About lchapagain4@gmail.com 745 Articles
CEO AT CHHEPARO.COM