अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 8 “unique” journey Writing: Milan Uninterrupted “Tears” Part: 8

pixiz-15-09-2017-13-31-06-150x150 अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 8 "unique" journey  Writing: Milan Uninterrupted "Tears" Part: 8

FT Aarati Thapa

1 was going to be at full 104 degrees and slowly pulled his hand forward

The little wavelength of the window open the cold bowl of the cool air

एक अनौठो “अपुरो”यात्रा

लेखन : मिलन अविरल “आँसु”
भाग : ८

उसको हात मैले आफ्नो काखमा राखे अनि बिस्तारै एक एक शब्द गर्दै…………”आई लभ यु ” भनेर लेखिदिए उसले यो पटक मलाई निकै मजाले चिमोटी मैले लेखेको औलाको शब्द बुझिहालिछे

कत्ती बाठि रहेछे भन्ने लाग्यो यति बाठी रहेछौ

। बोलाउने हिम्मत रहेछ बोलाउनु पर्दैन

भन्ने मन त थियो तर सकिन मेरो त शरीर पुरै तातो भैसकेकी थि हुनमा उ आफैमा हट

थि भन्दा फरक नपर्ला यति सुन्दर नारी के कसैको प्रेमिका यदि हुन्छे भने त्यो अवस्य

भाग्यमानी हुनेछ भन्ने मनमा कुराहरु खेल्न लागे बिस्तारै बाहिरी हेरे पानी पहिले

भन्दा केही कम हुदै रहेछ हुस्सु लागेको नै रहेछ

। त्यो जाडोमा पनि मेरो शरीर पुरै

१पुरै १०४ डिग्रीझै भैरहेको थियो अनि बिस्तारै आफ्नो हात अघि बढाएर गाडिको

झ्याल थोरै खोले वाह कत्ती चिसो कत्ती मीठो हावाको कण पनि आफैलाई स्वादिलो

लाग्न थाल्यो । निकै आनन्द आयो झन त्यो हावाले उसको त्यो केस तितरबितर हुन

लाग्यो मेरो पुरै अनुहारमा स्पर्श गर्न लाग्यो मलाई झन निकै उत्तेजित तुल्यायो ।

21586116_1878180752402452_580425861_n-150x150 अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 8 "unique" journey  Writing: Milan Uninterrupted "Tears" Part: 8

उसको

त्यो केसले मलाई आफ्नो पुरै परिचित बनायो मेरो अनुहार भर बिस्तारै फैलिन लाग्यो

। तर त्यो समय कहाँ पर्खनेवाला थियो र दुबै हामी एक अर्कामा हराई रहेका थियौ

प्रेमको दुनियामा । कसैले भन्ने गर्छन कि के नबोली नभेटी पनि प्रेम हुन्छ र तर

अपसोच नबोली नभेटि लगाएको प्रेम या पिरती सबै भन्दा स्वच्छ प्रेम हो किनकी

ओठले लगाएको माया होर बोल्नका लागि त ती आँखा अनि मन नै काफी हुन्छ्न

नि किनकी मनले माया गर्ने हो मनले बोलिदिए पुगिहाल्छ अनि भन्ने गर्छन नभेटि

पनि प्रेम हुन्छ र ?? तर भेटमा त केवल शरीर भेटिने हो शरीरले माया गर्ने हो र ।

केही

पल भएता पनि खुसी हुन थालेको थिए उसको त्यो अङालोमा बाधिएर आफ्ना सारा

दुखलाई बिर्सिएको थिए उ पनि आफ्नो खुसी आफ्नो आखामा देखाईरहेकि थि अब

त उसले पनि मेरो आखाको कुरा पढ्न थालेकी थि मैले पनि उसको आखाको भासा

पढ्न थालेको थिए अझ भनौ हाम्रा लागि ओठको भासा भन्दा धेरै आखाको भासा

बुझ्न थालिसकेका थियौ ।

हरेक दिन बिते हरेक रात बिते तर यस्तो दिन कहिले

आएको थिएन केही पलको लागि भएता पनि दुख भुलेर हास्न सिकायौ तिमिलाई

धेरै धन्यवाद भनेर उसको आखामा भनिदिए उ निकै आस्चर्य मानेर हेरिरहि मलाई

यति नजिकियौ कि उसको हातमा आई लभ यु लेखिदिएको थिए झन उ निकै खुसी

देखिरहेकि थि उसले पनि मेरो हातमा के के लेख्दै थि मैले त पत्ता लगाउनै सकिन

कस्तो म यस्तो भासा पनि बुझ्न सकिरहेको थिईन लाग्यो उसले त औलाबाट अरुको

सरिरमा लेख्ने लेखाईमा त पि एच डि नै गरेकी छे झै लाग्यो ।

अब कच्ची बाटो सुरु हुँदै थियो निकै मजाले अब

त उफारेर हामिलाई तितरबितर बनाउदै थियो जब उफार्थियो गाडिले उसले मलाई

अझ मज्जाले कस्सेर समात्न थालि लाग्यो पहिलो पटक बसको यात्रामा छे निकै डराएझै

गर्थी । एउटा यस्तो घुम्ती आयो कि गाडी तिब्र गतिमा थियो त्यो घुमाउरो मोडमा अझ

मज्जाले उ पुरै मेरो काखमै आईपुगी पुरै उसको शरीर मेरो काखमा आएर

अडियो । अब चाहि उसलाई अलि असहज महशुस भएको हुदो हो उ आफ्नो

शरीरलाई लुलो पारेर मेरो काखमा लुपुक्क चुम्बकझै टासिन आईपुगीहाली देख्नेले पनि के भन्लान कसैको

नभएको जात्राझै लाग्न थाल्यो आफैलाई अरु तिर हेरै हेरिन लाज लागेर आयो आफ्नो

काखबाट बिस्तारै उसलाई हटाएर आफुसङै टासिने गरि नजिकै राखे उ मतिर

हेर्ननै छाडी लजाएकी हुदि हो उसको केसले मेरो सबै अनुहारलाई सालिन

बनाउदै थियो बिस्तारै उसको आफ्नो फिजिएका केसलाई एकमुस्ट गरि अनि

आफ्नो केस जति सबै आफ्नो छातीतर्फ मिलाएर राखी उसको छातिलाई मेरो

दाहिने पाखुरामा बिसाएकी थि सबै कुरा यो पहिलो पटक भएको थियो उ पहिलो

केटि थि म सङ यसरी नजिकिने ।

निकै बाहिरी झ्यालबाट चिसो आउदै थियो

औधी बोल्न मन लागेको थियो बोल्न नखोजेको पनि हैन बोल्छु भनेर कत्ती पटक

त आफ्नो मुख खोले तर बाक्यनै फुरेन उ चाहन्थी मैले बोलाईदियोस तर म चाहन्थिए

उसले बोलाईदियोस तर यस्तो केही भएन । उसको त्यो दिलसंग गाढा प्रेम बसिसकेको

थियो सायद उ संगका ती पल निकै रमाईलो लाग्यो । हामि दुबै एकअर्कामै हराईरहेका थियौ एक्कासी……….

क्रमश …….

अहिलेसम्म कस्तो लागेको छ तपाईहरुद्वारा सुझावको अपेक्षा गरेको छु ।म बाट लिखित यस्तै लेखहरु पढ्न चाहनुहुन्छ भने मेरो ब्यक्तिगत प्रेम #अपुरो_प्रेम लाईक गरिदिनुहोला । यदि कुनै भाग छुटेमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ।।

 

21886880_1554033061284200_646999609_o-150x150 अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 8 "unique" journey  Writing: Milan Uninterrupted "Tears" Part: 8

 

A unique “unique” journey

Writing: Milan Uninterrupted “Tears”
Part: 8

He put his hand on his side and slowly wrote one word ………… “I Love You”, he once again understood me the word “I Love”

I think so much that the lamp is lying

. The courage to call is not to be called

It was a mind but I could not imagine if the body was completely hot

If there is a girlfriend of such a beautiful woman, she cannot be different than that

Before playing the things in the mind that would be fate, slowly looking at the outer water

Something was happier than anything else

. My body is also in that winter

1 was going to be at full 104 degrees and slowly pulled his hand forward

The little wavelength of the window open the cold bowl of the cool air

It started looking. It’s a lot of fun, so that wind will be scattering that case

I felt like touching my face, made me so excited.

21586116_1878180752402452_580425861_n-150x150 अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 8 "unique" journey  Writing: Milan Uninterrupted "Tears" Part: 8

Him

That case made me completely familiar, spreading my face gradually

. But where was that time and both of us were weeping in each other?

In the world of love. Someone says that love is no more than what you say, but

Love is the most loving love or love you have never loved, because of it

The eyes and minds of the lips are enough to speak loudly

Because of the love of the heart, the mind reaches and says no

Also, love and ?? But in the meeting only the body is to be found, the body will love and.

Some

He was beginning to be happy even if he had a moment

He was forgiving, and he was showing his happiness in his eyes

Then she too began to read my eyes, I also lost his eyes

Even though we started studying, the lot of our fat was more than the lips of lips

I started to understand.

Every day passes every night, but it is sometimes the same day

If you were not for a moment, you could learn to forget the misery

I thank you very much, thank you very much and I am very surprised

So close to that you were written in his hand, and he was very happy

I was seeing that I could not find out what he was writing in my hand

I was able to understand such things as well, I thought that he would be the other person

It seems like PH.D. was in Syria’s accounting account.

 21875856_349220945508015_344001796_o-150x150 अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 8 "unique" journey  Writing: Milan Uninterrupted "Tears" Part: 8

Now the raw road was starting, a lot of fun now

Then he was making us scatter when he got up with me

The funeral tranquility took place for the first time as the first trip was on the bus’s journey

Womb A rotation that the vehicle was in speed was still in rotation mode

After all, he had come to my bed and his body came to my bed

Audio Now he is feeling uncomfortable he is

Anyone who sees lips and snatches in my lap as a kiss

No wonder the person started to feel lazy to others

He slowly removed him from the womb and tied himself and kept close to me

My face is all my face Sarin to be

He was making a little bit of slumbering his fitted case

Put all of your cases on your chest and put it to my chest

This was the first time everything was scattered in the right arm

Kanye Thing will be so close to this.

It was getting cold from the outside window

It was a dream to speak a word, but it was not even spoken to speak

But I wanted to open my mouth, but I did not want to go back

He did not call it. He loved her very deeply

It probably seemed very fun that time. We were all laughing at each other …

Respectively …….

Hopefully, I have been expecting suggestions from you. If you want to read the same articles written from me, please write my personal love #upload. You can contact me if you miss any part.

Leave A Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: