अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

#अपुरो प्रेम

गाडीको स्टेरिङ घुमाउदै हामिलाई पोखरा घुमाउदै थिए धेरै घुमाउन नपाए पनि ३/४ किलोमीटरको यात्रा गराउदै थिए ।

मेरो कपाल फिक्क छाडेकाले होला मेरो कपालहरुले सरोजलाई डिस्ट्प गरिरहेको थियो उसले मेरो कपाललाई हटाईरहेको थिएन मैले आफ्नो कपाल आफूतिर बटुले उसले म तिर पुलुक्क हेर्यो तर केही बोल्न सकेन । रेस्टुरेन्टको अगाडी पुगेर टट्याक्सी रोकियो । सबैजना ओर्लियौ ।
270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔270b अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
हामी ढोकातिर प्रस्थान गर्यौ त्यहा हाम्रो लागि भनेर होला खानेकुरा सबै तयारी अवस्थामा रहेछन । वरिपरि फिजारिएको गोलाकार टेबल २ बटा १०/१२जना १०/१२ अटाउन सक्ने टेबलका वरिपरि देख्दै बसौ बसौझै लाग्ने सोफा आकारका कुर्सीहरु $ पुग्नासाथ बसिहाल्यौ सबै जना म अनि सरोज संगै जोडिएको कुर्सीमा बस्यौ ।
सबैजना कोहि बियर कोहि बाईन आज सबैलाई आफ्नो मन लागि पिउन सक्ने थिए कसैको त्यहा रोकावट नहुने थियो । म आफू दैनिक त हैन कहिले कहि यस्तै पार्टी तिर पिउने गरेको थियो मलाई अरु त्यति मन नपर्ने तर वाईन निकै मन पर्ने भएकाले मैले वाईनका लागि अडर गरे ।
1f37a अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔1f37a अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔1f37a अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔1f37a अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔1f37a अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔1f37a अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔1f37a अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

मेलै अब आफ्नो हासो थाम्न सकिन सरोजले बच्चाझै गरि दूध अडर गर्यो ।
2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔2615 अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
म खित्का छाडेर हास्न त सकिन तर भित्र भित्र जोड्ले हासे आफ्नो हासोलाई स्थगित राख्दै म आफ्नो गिलासमा वाइन पिउन लागे ला सबैले चेर्स गर्न लागे म त बिर्सेछु त्यहि जुठो गिलास भएपनी सबैसङ टक्कर दिए सबैले पिउन लागे ।

म घरीघरी सरोज तर्फ हेर्दै थिए सरोजपनि म तिर घरीघरी हेर्दै थियो सायद उसलाई पनि आस्चर्य लाग्यो होला मैले पिएको देखेर मलाई पनि हल्ला रोमान्टिक भएको आभाष भयो ।
वरि परि रंगीचंगी बत्ती बलिरहेको एकदम हाम्रै लागि सजाईएको कोठाझै यता उता हेर्न बल्ल फुर्सद मिले जस्तो लाग्यो ।

आफ्नो गिलासमा पहिलाको रित्तिएछ ।
सबैले कसैले कहानी कसैले हासो मिश्रित गफ कोहि भने भावुक हुन थाले पहिलो गिलासमानै म हेरिरहे म खै कस्तो देखिन्दै थिए कोनि
आफ्नो भाव आफै पढ्न नमिल्ने
म आफ्नो पहिलो गिलास रित्तिएर अर्को गिलासका लागि बोटलबाट खन्याउदै थिए । सरोजके मलाई अझ आश्चर्यजनक दृष्टिले हेरिरहेको थियो ।
मैले सोधेँ के आफू नपिउने हो।
उसले आफू आज सम्म कहिले नपिएको जानकारी गरायो तर आज भने पिउनै पर्छ भनेर जिद्दी गर्न थाले सबैले हो मा हो मिलाउदै सबैले पिउनका लागि आग्रह गर्न थाले सबैजनाको जिद्दीको

क्रमशः

%d bloggers like this: