अपुरो प्रेम भाग :33 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

 

म उठेर बाथरुम तिर लागे आफू फ्रेस भएर ड्रेस बद्लिन लागे तयार भए हामिले एउटै बिछ्यौनामा रात बिताएका थियौ मैले केही सोच्न सकिन नसामा भएको सबै कुरा आफैलाई सपना सरि लाग्यो तर त्यो सपना थिएन बिपना थियो खै के गरु कसैले थाहा पाउला कि भन्ने डर अनि पिर अब मनमा दिमागमा रुडिन थाल्यो । यस्तै कुरा सोच्दै थिए सरोजलाई पनि निन्द्राले छाडेछ होला बिछ्यौनामा छट्पट गर्न लाग्यो ।

मैले केही बोल्न सकिन मौन भए सायद मेरो मौन हुने अब त बानी परिसकेको थियो ।

मनमा कुरा खेलाउनमै ब्यस्त भए आफैलाई पस्चाताप लाग्यो आफैलाई अघोर घृणा जागेर आयो केहि बोल्न सकिन केही भन्न सकिन ।

सायद मेरो खुट्टामा चोट नलागेको भए सरोजसंग न नजिक हुन पाउथिए न उसैको सम्झना अनि मायामा हराउन पाउथे बस् सोचिरहे हिजो रात मलाई यहि तेस्रो तल्लासम्म

उक्लनका लागि न मेरो खुट्टाको चोट्ले साथ दियो न नसाले नसाले त्यो चुडिन लागेको डोरिले बेस्सरी कसेर बन्देज बनाईदियो सरोज अनि मेरो याद अनि सम्झनालाई साचै बन्देज

बनाईदियो केही पलका लागि केही समयका लागि आफ्नो टाउकोलाई निहुर्याउदै मैले आफ्नो खुट्टा तिर नजर डुलाए । अब त अलि ठिक भएजस्तो देखिन्थियो बाहिरी रुपबाट पनि

अब त हल्ल्का ठिक हुँदै थियो हिड्न सक्ने भैसकेको थिए । हिजो त्यो समय खुट्टा लरबराउदै हिडेको याद आयो खुट्टा लर्बराउदै गर्दा बेला बेला उसले मलाई हिड्न मद्दत गरेको थियो ।

सरोज उठिसक्यो सधा जस्तो उसको अनुहार देखिदैन थियो उसको अनुहारमा बेग्लै चिन्तित अनुहार देखिन्थियो उसलाई पनि रातिको ब्यवाहारले दुखित बनाएको हुदो हो सोचे?

 

उ केही बोल्न खोजे जस्तो भाव देखाएन बल्ल उ केही बोल्न खोजे जस्तो गर्यो ।उस्ले भन्यो …. म आफू बेहोसिमा थिए त्यो पनि पहिलो पटक नसामा थिए आफुलाई समाल्नै सकिन

आफ्नो शरीरलाई कन्ट्रोल गर्न सकिन तपाईलाई मैले जुन दिन interview का लागि अफिसमा देखेको थियो तेहि दिन आफ्नो दिल अनि दिमागमा सजाईसकेको थिए

म प्रत्येक दिन तपाईलाई चियाएर हेर्दानै मेरो दिनचर्या बित्थियो । म तपाईलाई धेरैनै मन पराउने गर्थिए तपाईंसंग साथमै रहन चाहान्थिए तपाईलाई आफ्नो दिल दिमाग मस्तिष्कमा सजाईसकेको थिए ।

खै कसरि भन्नू तपाईं बिवाहित हुनुहुन्थियो मैले पहिलानै थाहा भैसकेको थियो तर फेरि यहाँ पोखरा आउदा गाडीमा पनि भन्नू भयो झुठो बोल्नु हुदो रहेनरैछ तपाईको यो बानिले क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM