अपुरो प्रेम भाग :45 मिलन अबिरल 💔💔💔म झ्यालतिर बसे ती घुमाउदा घुम्तिहरुमा घरी घरी हामि हाम्रा शरीर बिजुलिका झट्काझै झट्किन्थिए ।

 

बिस्तारै बिस्तारै ओठहरुद्वारा सारा शरीर चुम्दै गयो त्यो जुनेली रातमा हामिले साच्चै उज्यालो बनायौ सारिरिक सुखहरु आदानप्रदान गर्यौ ।

 

रातको १ बजिसकेछ अचेतबाट बिस्तारै होसमा आउदा निन्द्राले निकैनै ब्याकुल पारेको थियौ सुत्न खोजे तर के लाग्थियो निन्द्रा

यो एउटा सिमित हुनेछ आजबाट हामी एकअर्कामा असल प्रेमी असल प्रेमिका बनेर रहेनेछौ यो सम्बन्ध हामी बाहेक अरुलाई थाहा हुने छैन ।

घरपरिवारमा हाम्रो बारेमा थाहा दिनेछैन अनि समाजमा हामी अपरिचित हुनेछौ बाहिरी दुनियामा तर हाम्रो अफिस एउटा भएकाले हामी एकअर्कालाई देख्नका

लागि प्यासी हुनेछैनौ चाहे आफ्नो ज्यानको बलिदान दिन किन नपरोस हामी सम्बन्ध बाहिर आउन दिने छैनौ हामी दुई

 

शरीरमा भए पनि हाम्रो मुटु अनि धड्कन एउटै हुनेछ । त्यो रात सरोज र म मिलेर अठोट गर्यौ त्यो गलत थियो तर बारम्बार गलत गरिरयौ ।

 

अब हाम्रो सम्बन्ध श्रीमान श्रीमती जस्तो भैसकेको थियो । म पनि उसलाई प्रेम गर्थिए उ पनि हामी हाम्रो प्रेमको बिरुवालाई मार्न चाहादैनथियौ ।

 

हामी नेटको दुनियामा हराउने भयौ आफ्ना प्रेमहरु एकाआपसमा बाड्नका लागि नेट जस्तो भरपर्दो केही लागेन ।

रात भर निन्द्रा लागेन बिहानी पख केही छिन निदायौ दुबैजना त्यो रात सरोजको कोठामै बित्यो बिहान भयो ।

 

सबै जना फर्कनका लागि तयार भैसकेका थिए हामी पनि तयार भएर जानका लागि निस्कियौ

आफ्नो ब्यागहरु बोकेर सबैजना मिलेर होटेलको बिल तिरेर त्यहाबाट बसपार्क निस्कियौ ।

 

साईट ब्याग बोके अर्को ठुलो ब्याग सरोजले बोक्नलाई सहयोग गर्यो यो पटक

 

भने बसपार्क पुग्यौ ७ बजेको माईक्रो लागेको रहेछौ हेर्दा राम्रै सिटहरु थियौ

 

। १७/१८ जनाको सिट तर हामी २२ जना अटाएर जाने भयौ सरोज र म अगाडि रहेको एउटै सिट्मा बस्यौ ।

म झ्यालतिर बसे ती घुमाउदा घुम्तिहरुमा घरी घरी हामि हाम्रा शरीर बिजुलिका झट्काझै झट्किन्थिए ।

 

ती टुसाउदै गरेका हाम्रा प्रेम मायाको महसुस गरेको थिए । भर्खरका प्रेमी प्रेमिकाझै भयौ ।

 

कसैले कसैको वास्ता गरेको थिएनन झ्यालबाट बाहिर नियाल्दैमा कोहि गफमै ब्यत देखिन्थिए ।

 

झ्यालबाट बाहिर हेर्दाहेर्दैमा घुम्तिहरुमा पार गर्दै डाडाकाडामा नियाल्दैमा केही समयमा काठमाडौंमा आईपुग्यो म यो पटक आचर्यजनक भए कति चाडै !

दिमागी प्रेसरबाट मुक्त भएको थिए केही समयमै

क्रमशः …..

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM