अपुरो प्रेम भाग :48 मिलन अबिरल 💔💔💔तै भत्किएको जस्तो लाग्थियो कतै कुनै बेला निकै निरास हुने गर्थिए कुनै समय खुसी हुने गर्थिए ।

 

फोन गर्नुको कारण जान्न खोजे तर कारण बताएन यस्तै जिवनका बारेमा माया प्रेमका बारेमा कुरा गर्दैमा हामी नेटको दुनियामा हरायौ हामी दुबैजना किबोर्डमा

 

आफ्ना औलाहरु नचाउदैमै ब्यस्त हुने गर्थियौ ।

 

यसरिनै हामी प्रत्येक दिन अफिसमा अनि रातमा नेटको दुनियामा हराउने गर्दा गर्दै निकै समय बितेको थियो ।

 

निकै बर्षहरु बितेको थियो कहिले हामी कफि सपमा भेट्थियौ अफिस समय सकिएपछी कहिले कसैले थाहा नपाई हामी पार्कतिर जाने गर्थियौ ।

 

यसरीनै समय बित्न थालेको थियो पोखरामा रोपेको थियौ प्रेमको बीउ छरेको थियौ ।

 

( अहिले यहाँसम्म आईपुग्दा बुझ्नु भएको छ कि छैन सरिताले उसले अनौठो सपना देख्छे अलि नराम्रो सपना हुन्छ त्यो कुरा सरोजलाई भन्छे तर सरोज अलि निरास हुन्छ रिसाउछ अनि

आ आफ्नो घर लाग्छन अनि सरोजले बेलुका सरितालाई sms

 

गर्छ सपना सधै सपना हुन्छ बिपनामा कहिले यस्तो हुन्न हिजो जति माया गर्थिए

 

आज पनि गर्छु भोलि पनि गर्नेछु यस्तै कुराहरु भनेर माफी माग्दछ ।

रात निकैनै बितिसकेको हुन्छ निन्द्रा लाग्दैन अनि सरोजसंग कसरी भेट भएको थियो कसरि नजिकिएका थियौ भन्ने बारेमा सोच्दै हुन्छे सरिता )

 

(भाग ११ देखि सरिताले अहिले सम्म सम्झिएकि छे अब सुरु हुन्छ सम्झना सकिएर भाग ११ देखि को कहानी सुरु हुन्छ अब )

 

म केही पल सरोजसङ नबोली बस्न सक्दैन थिए अनि उ पनि म सङ नबोली बस्न सक्दैन थिए जब राहुल हुन्थियो अनि हाम्रा सम्वादका च्याटहरु अनिवार्य रुपमा सुरु हुन्थियो ।

१२ बजेसन्म कुरेर बस्थियौ एक जना अनलाईनमा नहुदा पनि दिनानुदिन हाम्रो माया झागिन्दै जाँदै थियो । दुबोले मल पानी भेटेर मौलाएझै गरि मौलाउदै थियो ।

 

म निदाएछु । उज्यालो भयो बिगतलाई सम्झन्दै उज्यालो भएछ ।

 

यसै गरि दिनहरु बित्दै गए म उसको प्रेममा झन झन तानिन्दै जाँदै थिए मलाई कुनै कुनै बेला यस्तो फिल आउथियो म केही खुसीका लागि आफैलाई धोका दिईरहेको छु ।

 

क#

 

घर अफिस यस्तै यस्तै समय बितिरहेको थियो उ निकै मेहेनत गर्थियो अफिसमा पनि खाली समयमा बस्दैन थियो कहिले कहि समय निस्किएको बेला हामी कहि कतै घुम्न कफि खानका लागि निस्कन्थियौ ।

 

हामी सधै लुकाछिपिको खेल खेल्नु पर्थियो घरबाट अनि यो समाजबाट लुकेर बस्नु पर्थियो हिड्नु पर्थियो ।

त्यतिकैमा एक दिन ..

.. क्रमशः

%d bloggers like this: