अपुरो प्रेम भाग :49मिलन अबिरल 💔💔💔 थकान दिन सकिन अझै मेरो दिमागलाई न्यानो बिछ्यौनामा पल्टाउन सकिन म आफ्नो छोरी भन्दा उसको

 

त्यतिकैमा एक दिन उनिहरुको प्रेम सम्बन्ध राम्रो प्रगाढ चलिरहेको हुन्छ् कसैलाई उनिहरुको प्रेमको बारेमा स्विईको सम्म हुदैन सरिता अफिस सकेर आफ्नो छोरिलाई राहुललाई टाईम दिन पनि भ्याईरहेको हुन्छे

 

दिन भर सरोज अनि सरिता अफिसमा हेराईमा टोलाईरहन्थिए हराईरहन्थिए केही छिन भए पनि सिसा पारी

 

अनि सिसा वरिबाट हेराईमा मग्न हुन्थिए सरोज निकै सानो कर्मचारी पोस्टमा भएका कारण उसको आर्थिक अवस्थामा पहिले जस्तैनै हुन्छ कुनै सुधार आएको हुदैन ।

 

दिनहरु चल्दै जादा मायाको डोरि झन खिरिलो हुँदै निखारता आउदै थियो ।

 

सरोज गजल कबिता समय मिलेको बेला मिठा मिठा शब्दहरुले उसका डायरिका पानाहरु भरेका हुन्थियो

 

साहित्यमा निकै रुचि भएको उ मलाई निकै लोभ्याउथियो ती शब्दहरुले मलाई बिवस बनाउथियो ।

 

अफिस चल्दै जादा एक दिन उ

अफिसमा अनुपस्थित भयो मैले फोन गरे फोन रिसिभ भएन म्यासेज गरे म्यासेजको रिप्लाई पनि आएन ।

 

त्यो दिन बिताउन मलाई बर्ष दिनझै भयो

 

पटक पटक घडी हेरे समयनै बित्दैन मलाई लाग्थियो म समयलाई चलाउदैछु तर अपसोच समयले मलाई चलाईरहेको थियो ।

 

याद निकैनै बढ्नु थालेको थियो १ दिनको बिछोडमा पनि म निकै तड्पिन थाले वासरुममा जाँदै आफ्नो अनुहारलाई भिजाउदै

आफ्नो क्याबिनमा बसे अझै त्यो भित्तामा रहेको सुईले आफ्नो गति त्यो ४ अंकमा पुर्याउन सकेको थिएन ।

घरी आफ्नो ल्यापटप खोलेर

 

ती पहिलाका तस्बिरहरुलाई नियाल्थिए घरि आँखा बन्द गरेर ती पलहरुलाई स्मरण गर्न लागे बल्ल त्यो भित्ताको सेतो ठूलो कभर भएको घडिले आफ्नो घण्टी लगायो ।

४ बज्यो म अफिसबाट निस्किए र गाडी निकालेर सरासर सरोजको कोठातर्फ लागे आखिर मलाई मायाको

 

अनुभूति भएको थियो मायामा हराउन थालेको थिए तर उसलाई एक

 

छिन नदेख्दा आखिर किन मलाई एक्लो महसुुस हुन्छ ? यस्तै प्रश्न मनबाट उब्जन्दैथिए म

उसको कोठा अगाडी गाडी रोके तर मलाई झन असह्य भयो सोच्दा सोच्दा थाकेको दिमाग अझै दिमागलाई

 

 

थकान दिन सकिन अझै मेरो दिमागलाई न्यानो बिछ्यौनामा पल्टाउन सकिन म आफ्नो छोरी भन्दा उसको

 

यादमा धेरै हराउन थालेको थिए आफ्नो ती साईकलले काटेका खुट्टाबाट थोरै गाडिको ब्रेक मारे तर मेरो सिङ्गो शरीरनै ब्रेकलागेको थियो ।

 

उसको कोठाको ढोकामा एउटा् ठूलो ताल्चा झुन्डिएर थियो । फोन अघिसम्म त लागेको थियो रिसिभ भएको थिएन तर अहिले त उसको फोन

अफ भएको थियो ।

अब के गर्ने ? बल्ल थाहा पाए

क्रमशः

%d bloggers like this: