#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…2

ती हरफहरुमा यस्तो लेखिएको थियो माई dear खै कहाँ बाट सुरु गरु,

लेख्न के भनेर सम्बोदन गरु तिमिलाई हरपल तिमिसङै साथमामै भए झै लाग्छ यी मनहरुले तिमिलाई मात्र खोजिरहन्छ जब निन्द्रा बाट आँखा खोलेझै खोलिन्छ्न यी आखाहरु तब तिमिलाई आँखा सामु आखाकै वरिपरि पाउछु जब तिम्रो मुस्कान आँखा वरिपरि झलझली नाच्न सुरु गर्छन त्यसैगरी तिमी मेरो आँखा वरिपरि हृदयमा नाच्न थाल्छौ,

जसरी बचेराहरु उसका आफ्ना आमा बाबाले ल्याउने

चारोमा तड्पिरहेको हुन्छन त्यसै गरि तिमिलाई देख्न हरपल तड्पिरहेको हुन्छु जसरी अनाथ बाल बच्चाहरु कसैको सहारा खोजिरहेका हुन्छन नि त्यसै गरि यो तन यो मन यो पूरा जीवन तिम्रै मात्र तिम्रै सहारा खोजिरहेको हुन्छ म कुनै माया प्रेममा खेल्ने खेलाडी त हैन तर लाग्छ तिम्रो मायामा एउटा सच्चा माया प्रेमको खेलाडी हु जब यी आखामा निन्द्रा पर्छ तब ती निन्द्रा संगै साथमा साथ दिन निन्द्रामा आइरहेको हुन्छौ यी नयनहरु हरपल कसैको प्रतीक्षामा मै हुन्छन,

तिमिलाई एक पल देख्न लाखौ पटक तड्पिने गर्दछन लाग्छ

तिम्रो लागि पर्खने समय बेकार लाग्दैन तिमिलाई प्रतीक्षा गर्ने समय आफैलाई प्यारो लाग्दछ खै किन साच्चै प्यारो लाग्छ थाहा छ किनकी तिम्रा ती प्रतीक्षाका समयहरु म तिम्रो याद अनि सम्झनामा रुमलिन पाउछु तिमी सङैको साथमा सपना बुन्दछु जसरी धागो बाट टोपी बुनिन्छ नि त्यसै गरि म तिमी संगको एक एक पलको सपना बुन्दछु dear तिमिलाई नसम्झेको कुनै यस्तो पल छैन दिनमा घाम बनेर आउछौ त रातमा जुन बनी उदाउछौ थाहा नै नपाएकन कति छिट्टै यो तन मनमा बाँस गरिसकेछौ

तिम्रो त्यो घर छाडि मेरो मनमा डेरा सरिसकेछौ

यो हृदयमा तिम्रै सपना कोरिसकेछु तिमिलाई पलपल देखु झै लाग्छ तर बिदम्बना तिम्रो अनि।मेरो समय यस्तो स्वार्थी छ कि मलाई अनि तिमिलाई फुर्सदको समय मिल्दैन एकै समस्या लाग्छ यसरी नै जीवन भर तिमी अनि म यो सुनसानको दुनियामा रमाउन पाउ सदा सर्वदा यस्तै सुन्दर समयमा चयाट्को दुनियामा रमाउन पाउ यसरी यसरी नै म तिमिलाई कति चाहान्छु बरु जीवनको तेति मूल्य छैन होला तर जीवन भन्दा पनि तिमी धेरैनै मुल्यवान छौ मैले तिमिलाई हरपल चाहेको छु चाहानेनै छु तिम्रो बियोगमा लाखौ पटक तड्पिएको छु धेरै सम्झना स्वरुप आज लाई बिदा हुन चाहान्छु हवस् बाई ।त्यो मेल पढ्ने साथ त्यो बेला सम्म मेरो निधार पसिनाले भिजिसकेको थियो मेरा आँखा रगत झै क्रमशः …

%d bloggers like this: