#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…11

adhuro prem

#अपुरो प्रेम भाग :११ लाखौ कोसिसको बावजुत म निदाउनै सकिन रात निकैनै भएसएकेको थियो ।यसो हेरे टेबलमा मोबाईल थियो ।अनि मोबाइल खोलेरे हेरे एउटा sms आएको रहेछ ।

म्यासेज सरोजको थियो। म्यासेज open गरेर हेरे म्यासेजमा यस्तो लेखिएको थियो ।कि my dear मान्छे बाटनै गल्तिहरु हुन्छ्न।

नचाहदा नचाहदै हर बिना गल्तिको सजाय मलाई नदेउ यदि मैले कुनै पल कुनै गल्ती गरेको छु ।भने म त्यसको लागि म माफी माग्न चाहान्छु।म तिमिलाई हिजो जति माया गर्थिए। आज पनि त्यतिनै गर्छु।अनि भोलि पनि त्यतिनै गर्ने छु। त्यस्तो लेखीएको थियो।त्यो sms पढेर मलाई नरमाईलो पनि लाग्यो ।

अनि मैले sorry भनेर sms गरे त्यसै गरि दैनिकी अफिस घर यसरिनै चलिरहेको थियो।जब उहाँ निदाउनु हुन्थियो।

सधैझै राती राती सरोजसंग च्याट यसै गरि दिनानुदिन डर त्रास अनि साथमा सरोजसंगको रमाइलो गफ मननै फुरुङ हुने गरि सरोजको घर सिन्धुपाल्चोक जिल्ला उसको परिवार राम्रैनै थियो ।

उसको परिवारमा आमा बाबा अनि एक जना बहिनी थियो।

(दुई बर्ष पहिला) बाट पढ्नको लागि भनी आएको थिए। kathmandu बाटनै ब्याजलर पास गरेर मेरो अफिसमा interview लागि आएको थियो।

मैले उसलाई पहिलो पटक देख्दै उसलाई सुशील मेहेनती अनि इमान्दार देखे त्यही भएर मेरै अनुमतिमा उसलाई कम्प्युटर अपरेटिङको लागि interview मा पास गरिदिएको थिए। । त्यही बाट हाम्रो मित्रता सुरु भएको थियो।

एकदम असल अनि अनुसासित थियो। सरोज त्यतिकैमा सामान्या बोलचालमा बितिरहेको थियो । अचानक (पूरा रुपमा व्याख्या गर्दा लामो हुने भएकाले छोटकरीमा ) एकदिन अफिसबाट भ्रमणको लागि जाने योजना भयो। अनि कुन दिन जाने हो सबैजना स्टार्फ मिलेर सल्लाह गर्यौ ।

त्यसैगरी सबैजनाको सहमतिमा हामी पोखरा जाने निर्देश गर्यौ। हामी जम्मा २२ जना स्टार्फ अफिसको मिलेर मिनिबस रिजर्भ गर्यौ।

त्यसपछी सुनवाई भएको पर्सि पल्ट अर्थात जुन दिन घोषणा गरियो । त्यो दिन बिहिवार थियो। हामी सनिवार भ्रमणमा निस्कने योजना बनाएर हामी घर तर्फ लाग्यौ ।

भ्रमणको लागि हाम्रो अफिस सुरु भएको १६ बर्ष पूरा भएर १७ बर्ष लागेको उपलक्ष्यमा कार्यक्रम गर्ने योजना बनाएका थियौ । सधै अफिसमा कार्यक्रम हुन्थियो ।

तर क्रमशः कृपया सल्लाह सुझाव को अपेक्षा गरेको छु तपाईको सल्लाह सुझाव मेरो प्रेरणा बन्ने छ । यदि कुनै भाग छुट्टाउनु भएको छ । भने छेपारो .कम ओपन गरेर हेर्न सक्नु हुन्छ ।

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM