अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…78

 

15403631_1501907156503503_6189642396245210601_o-150x150 अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…78सबै बियोगहरु कापिका पानाहरुमा उतार्न खोजे

कत्ती कत्ती बेला लेख्दा लेख्दै आसुहरु साउनको भेलझै उर्लिन्दो थियो

कत्ती बेला सरिरनै लुलो हुन्थियो म बेला बेला उसको कहानी सम्झिएर

उसको आफैलाई भक्कनो छुट्थियो ।
घरी घरी रुन्थिए आफैला
ई समाल्न सक्दैन थिए सरिताले सुनाएका सबै
भागहरु जस्ताको तस्तै

कापिमा उतार्न बल्ल बल्ल

२ दिन पछाडी सफल भ
ए तर जे लेखे राम्रो नै भयो अनि लेखेर
त्यो डायरी मैले मनिसला
ई दिए अनि भाउजुले पनि सबै
पढ्नुभयो उहालाई अत्यन्
त मन पर्यो रे मलाई स्याबासी पनि दिनुभयो ।

मनिसले मलाई केही सल्लाह पनि दियो लेख्न त लेखिस तर यो कहानिले

कुनै बाटो देखाएन यतिमै अन्य गर्छस त ???

मनिसले प्रस्न गर्यो म त अक्मकिए के बोल्नु मेरो यो प्रस्नको कुनै जवाफ

थिएन म के भनेर उसलाई जवाफ थिएन म

 

चुपचापनै बसिरहे बिक्ने कुनै शब्द थिएन मेरो मनमा भने केही छिन सोचेर

 

के गरौ आफै भन त ????? तैले मात्रै सक्छस

राहुललाई खोज्न उ बोल्ल्यो ।

कहानी निकैनै लामो भएछ एउटा पुरै डायरी भरिएछ ।

तर कहानी यतिमै कसैलाई सुनाउदा प्रस्तुत गर्दा कहानिको कुनै औचित्य थिएन ।

यत्ती लेख्दासम्म मैले कहानिको कुनै नामाकरण भएको थिएन त्यसैले मैले सुहाउदो

मिल्दो कहानिको नाम राख्नु थियो अब के राख्नेहोला

मनमनै सोचे मेरो कहानी पूरा भएको त थिएन आधा अधुरो थियो यस्तो कहानिलाई
सुहाउदो कुनै नाम थिएन त्यसैले अपुरो थियो कहानी कुनै

दिन पूरा हुन्छ कि भन्ने आसामा थिए तर त्यो दिन कहिले आउला म त्यही दिनको

 

पर्खाईमा थिए । त्यसैले कहानिको नाम अपुरो प्रेम राखिदिए

 

अनि मनिसलाई सोधे कस्तो लाग्यो उसले पनि मन परायो त्यो नाम निकै नै ।

रात निकै बितिसक्दा पनि निद्रा लागेन मलाई जसरी भएता पनि राहुललाई खोज्नु

थियो पहिला त

उसलाई पत्ता लगाउनु थियो मेरो मनमा लाखौ प्रस्नहरु उब्जिएका थिए

ती प्रस्नहहरुको जवाफ् राहुलकहा सोध्नु थियो ।

मान्छेको आस कहिले हराउदो रहेनरहेछ अरु केही थिएन तर

त्यही झिनो आसा थियो मेरा लागि अब केही थिएन उसलाई खोज्नुलाई

अगाडी बढ्ने कुनै

बाटोहरु खुलेको थिएनन सबै बाटोहरु मेरा अनि सबैका लागि बन्द

 

भएका थिए अब त आफै बाटो बनाएर आफै अगाडी बढ्नु बाहेक कुनै औचित्य थिएन ।

 

निकै दिन भैसकेको थियो मेरो फेसबुक नखोलेको आज खोल्न मन

लाग्यो हेर्न मन लाग्यो । आफ्नो फेसबुक एकाउन्ट अन गरे त्यहा निकै म्यासेजहरु निकै

नोटिफिकेसनले भरिएको थियो आज धेरै पछि मेरो एकाउन्टमा पनि बगैचाझै लाग्यो सबै

रातो रङले भरिएर फुलेका थिए सबै राता सिग्नलहरु देखा परे निकै दिन

भएछ सयौ म्यासेजहरु आएका रहेछन रिप्लाई दिउ कस्को दिउ कस्को नदिउझै लाग्यो फेरि

म अरुनै टेन्सनमा थिए ।

म्यासेजहरु हेर्दै थिए त्यतिकैमा सोचेकी कतै फेसबुकमा पो भेटी पो हाल्छु

 

कि राहुल नामको search

 

गरे राहुल नाम सयौका थिए सरासर हेरे तेस्तो उसको एकाउन्ट फेला परेन

म निरास भए कतै दिपाको

नाम देखि खोलेको त छैन दिपा नामको निकैनै एकाउन्ट चेक गरे तर म फेरि

निरासा भए दिपा नामको पनि कुनै एकाउन्ट फेला परेन ।

सबै आसाहरु निरासमा परिणत भयो अब त कुनै उपायनै थिएन के

गरेर राहुलको सम्पर्कमा पुग्ने होला सोचिरहे तर पनि तेस्तो सन्कासपद

कुनै बाटो फेला परेन ।

 

तर बल्ल कोशिस सुरु गरेको थिए अब न पछि हट्न मिल्नेवाला थिएन

 

अनि हिम्मत हार्ने अब थिएन ।

फोन गरेर सोध्नु पर्यो कि भन्ने भयो सरिताको नम्बर मलाई दिएको

थि समयमा कहिले कहि काम

लाग्छ भन्दै थिए काम केही आएको थियो ।

केही ढिला नगरि हत्तार हत्तार सरिताको नम्बरमा फोन लगाए रिङ्ग
गैरहयो तर रिसिभ भएन मध्यरात

भैसकेको थियो दुई तीन पटक त फोन गरे तर रिसिभ भएन यत्ती राती उ

निन्द्रामा परिसकेको हुदि हो ब्यर्थैमा राती फोन गरेर उसलाई डिस्ट्प गरे

लाग्यो मैले गर्दा उसलाई कत्ती समस्या भयो होला । फोन रिसिभ नभए पछि मैले फोन गर्ने काम बन्द गरे ।

रात निकै छिप्पिसकेको कारण निदाउने प्रयास गरे तर निन्द्रा त मलाई

 

कहाँ थियो र निन्द्रा सबै उसैले

 

खोसिसकेकी थि । हरेक कुरालाइ मनमा उथलपुथल पार्दै भुसुक्क निदाएछु ।
बिहानिको पहेलो घामले मेरो

अनुहारलाई ढाक्यो यसरिनै समय कत्ती भएछ हेर्नका लागि सिरानी मुनि हात

लगाए फोन त्यहा राखेको हिजो

राती तर थिएन ।

बेडमुनी खसेको रहेछ एउटा म्यासेज देखा पर्यो एनसेलको त होला मैले
ख्यालनै गरिन तर फेरि सोचेकी कतै???

 

म्यासेज खोलेर हेरे म्यासेज ………………

 

क्रमशः ……..

के कस्तो लाग्दैछ सुझावको आसा गरेको छु अनि कुनै भागहरु

छुट्टाउनु भएको छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

मनमा लागेको अनि कथा बुझ्न असजिलो भएको छ भने मलाई मनमा

लागेका कुराहरु सोध्न सक्नुहुनेछ ।

 

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM