#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…5

adhuro prem

#अपुरो प्रेम भाग : ५

उहाले र सरोजले पनि हात मिलाउनु भयो र सरोजले उसको हातमा भएको फुलको गुछ्छा दिदै भन्नू भयो

happy birthday राहुल जि अनि उहाले पनि सरोजलाई भन्नू भयो यति सुन्दर फुलको।लागि धेरै धेरै धन्यवाद

अनि हाम्रो निमन्त्रणालाई स्विकारेर उपस्थित हुनुभयो धेरै धन्यवाद भन्नू भयो म पनि खुसी भए

तर खुसी म यो कारणले भए कि सरोज अनि मेरो श्रीमान दुबै जना एक अर्कामा अपरिचित हुनुहुन्थियो

सरोज र मेरो सम्बन्धको बारेमा जानू हुन्छ भन्ने कुरामा कुनै।सन्का नै थिएन एकदम गुन्जामय माहोल छाईरहेको थियो

धेरै जना उपस्थिति हुने क्रम जारी थियो झन सरोजले उहालाई फुल दिदै गर्दा मेरो मनले भनिरहेको थियो

कि त्यो फुल मेरो लागि हो मलाई दिनु होस मलाई दिनुहोस अनि मेरो सामुन्ने भएर मलाई धेरै माया गर्छु भन्नू होस तर मनको कुरा

यहाँ मन मै रहन्छ त्यो मलाई पनि थाहा छ सरोजलाई अरु बेला भन्दा छुट्टै देखे एउटा राजकुमार भन्दा कम थिएन भर्खर ३२ बर्ष पुगेको

गालामा कालो हल्का दार्ही छोटो कालो कपाल गोरो अनुहार कपालहरु खुल्ला रुपमा परेवाका

17198941_1100867803390468_1722426639_n-300x255 #अपुरो प्रेम   लेखन:..मिलन अविरल आँसु  भाग:...5
adhuro prem

प्वाखझै आकाशतिर फर्काईएको यदि धेरै सुन्दर देखि रहेको थिए कि बयान गरु सेतो सटं रातो रंगको

टाई त्यसमाथी कालै रङ्गको कोट पाईन्ट पाउमा कालो रङ्गकै पार्टी सुज खै कसरी बयान गरु लागिरहेको थियो

कि दोउदैन्दै गएर झ्याप उसको अङालोमा बाधिनलाई तर बिडम्बना म बिबस थिए कसरी उसको अङालोमा

बाधिनलाई सम्झिए मेरो श्रीमान पनि यहि जन्म दिन सङै ३६ बर्ष लाग्नु भएको थियो उहाँ पनि आजनै कालो।

रंगको सुटमा हुनुहुन्थियो तर मलाई सब फिक्का थिए सरोजको अघि उहाँ केही छैन उहाँ पनि तेति नै सुन्दर

हुनु भएको थियो कि तर सरोज जति सुन्दर कोहि लागिरहेको थिएन सरोज आउनु हुन्छ भनेर थाहा थियो त्यसैले

म पनि सजिएकी थिए आधा आधा घन्टा लगाएर पार्टी सुरु हुनु भन्दा पहिला पार्टी रातिको थियो त्यो दिन श्रीमान

पनि छिट्टैनै अफिसबाट फर्कनु भयो म भने अघिल्लो दिननै भोलिलो लागि भोलिको लागि तयारी छ भनेर अफिसमा

निमन्त्रणा दिए पछि छुट्टी लिएको थिए आजको दिन बिहानै बाट तयारी गरिसकेर पार्टीको हल सजाइसकेर

म पनि फुर्सद भएर सजिन लागे कुन कपडा लगाउने हो म अलमलमा परे तर निर्देश लिएहाले कि नारिहरु साडि चोलिमा लाखौ गुणा

सुन्दर देखिन्छन भनेर मलाई लाग्यो अनि दराज बाट निलो रंगको साडि निकाले अनि साडि चोलिमा सजिईए ऐना अगाडि गए अनि रातो रंगको क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM