#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…6

 साडि चोलिमा लाखौ गुणा सुन्दर देखिन्छन मलाई लाग्यो

अनि दराजबाट निलो रंगको साडि निकाले अनि सजिएर ऐना अगाडि गए

अनि रातो रंगको लिपिसटिक लगाएर अनि कालो गाजल लगाएर जसरि खुल्ला

आकाशमा चराहरु फुक्का आजात रुपमा उद्छ्न त्यसै गरि कपाललाई फुक्का रुपमा

आजात रुपमा छाडिदिए अनि अनुहारमा हल्का कृम लगाएर ऐनामा हेरे अनि हात खाली थियो दाहिने हातमा घडी थियो देब्रे खाली थियो तब रातो रङ्गको चुरा लगाए

अनि त्यसपछी निलो रङ्गकै सेन्डल लगाएर फेरि ऐना अगाडि गएर हेरे

सच्चिनै आफैले आफैलाई तारिफ गर्न मन लाग्यो अनि आफू नारी

भएकोमा गर्व लाग्यो यसरी सजिएको थिए म तब सरोजले मलाई एकोहोरो हेरिरहेको थियो

त्यो बेलासम्म राहुल उहाका साथीहरुसंग गफ गर्दैमा ब्यस्त हुनुहुन्थियो मैले भने सरोजलाई भित्रै आउनुहोस न सरोजलाई अनौठो लागेर होला मानौ अफ्ट्यारो लागिरहेछ मैले।यता उता हेरे कोहि देखिन

उसको हात समातेर भित्र ल्याए त्यसपछी मैले उसलाई केही लिन अनुमती गरे

उसले भन्यो बस् चिसो hard drink कहिले खाएको छैन मैले पनि कर गरिन मैले कोल्ड drink ल्याउनलाई आग्रह गरे त्यो पार्टीको पूरा जिम्मा मैले त्यहाको टोलिलाई दिएको थिए अनि एउटा भाईले ल्याएर दियो

त्यो समय सम्म सम्पुर्ण उपस्तिथि भैइसकेको थिए त्यसपछि birthday को कार्यक्रम सुरु भयो केक काट्न लाग्नु भयो राहुल हामी सबै जना वरिपरि उभिएर उहालाई जन्मदिनको सुभकामना दिएरहेका थियौ उहाले केक काट्नु भयो अनि उहाले मलाई खुवाईदिनु भयो अनि मैले पनि उहाँलाई खुवाइदिए

कसैले चिसो कसैले बियर लिए साईटमा गित बजिरहेको थियो

गितको गुन्जामय संगै म पनि रमाउदै थिए अनि खान पिन सुरु भयो वरिपरि बसेर खाना खादै गयौ सबै जना त्यसपछि खाना खाईसकेर एकासी मलाई के भयो टाउको जोडले दुखेझै भयो

अझै धेरै जोडले दुख्न थाल्यो म अत्यधिक दुखाईको कारणले गर्दा भुईमा लड्नु पुगेछ

मलाई थाहानै भएन त्यो बेला रातको ९ बजेको थियो होला अनि जब आँखा खोले यता उता हेरे

बिरामिहरुको भिडमा आफुलाई देखे आफुलाई तब थाहा भयो म अस्पतालमा रहेछु अनि।मेरो साथमा राहुललाई देखे अरु कोहि थिएन सरोज पनि होला भनेर यता उता हेरे देखिन न त राहुललाई सोध्न सक्थिए मेरो सरोज कहाँ छ भनेर न कसै सङ बुझ्न सक्थिए त्यो दिन अस्पतालमै बिताउनु पर्ने भयो भोलि पल्ट मात्र क्रमशः

%d bloggers like this: