#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…8

 

यस्तै सोच्दा सोच्दै रात निकै बितेछ।

अनि त्यो बेला सम्म राहुल पनि निदाई सक्नु भएछ।

यसो हेरेको त अनि हतार हतार म आफ्नो कम्प्युटर भए तर्फ अघि बढे अनि कम्प्युटर अन गरे त्यहा सरोजको कुनै पनि मेल थिएन।

म झन झस्किए अनि एउटा sms लेखेर मेल गरे तर सरोज अफ भाको 2 दिन भएसकेछ।

सधै राती अन आउने मान्छे एक्कासी यस्तो व्यवहार देख्दा म धेरैनै आफुमा कमजोर भए।

त्यतिकैमा कम्प्युटर अफ गरेर ओछ्यानमा गए सोच्दा सोच्दै कति बेला निदाएछु थाहानै भएन।

जब बिहान भयो। अनि मेरो मनमा एउटा कुरा मात्र खेलीरहेको थियो।

सरोज कहाँ गायब भयो भनेर अनि त्यो दिन मेरो अफिस छुट्टी थियो।

17198941_1100867803390468_1722426639_n-300x255 #अपुरो प्रेम   लेखन:..मिलन अविरल आँसु  भाग:...8

adhuro prem

राहुलको पनि।छुट्टी थियो किनकी हामी दुबैजनाको एउटानै अफिस भएको कारणले गर्दा अनि।सानो नानी पनि।

स्कुल गइसकेक थि हिजो झै आज पनि म एक्लै भएको थिए।

अनि सरोजलाई कल गरे आज पनि अफ थियो उसको मोबाइल अनि मैले मेल चेक गरे मेल पनि केही थिएन।

उ अनलाईननै आएको थिएन अनि म उस्को क्वाटरसम्म जाने सोच गरे।

अनि गाडी निकालेर क्वाटर तर्फ लागे।म झन झस्किए किनकी उसको अफिसमा पनि रहेन रहेछ।

जब अनि।मलाई एक्लो महसुस लागेर आयो आफुलाई धिक्कार लाग्यो।

अनि मौन भएर घर तर्फ फर्किए घरमा आए सब अन्धकार लागेर आयो ।

अनि आफ्नो कोठामै भएर बिगतका दिनहरु सम्झन्दै गए बिगत र अवगतमा धेरैनै भिन्न्ता थियो।

लाग्यो कि बर्खे भेलझै भएर सरोज आयो। अनि केही पलमै सुकि गयो।

केही पलझै भयो । यतिकै आफ्नो कोठामा बसेर यस्ता यस्ता कुराहरु मनमा खेलाउदै थिए थाहानै नपाइकन मेरो आखामा आसुले भिजिसकेको रहेछ।

मेरो गाला रातो रातो अनि अनुहार पनि रातो भएसकेको रहेछ।

एक पटक ऐनामा गएर आफ्नो अनुहार हेरे आफैलाई घृणा लागेर आयो।

आफ्नो बेडमा बसेको थिए । अनायसै रुपमा आँसु बगिरहेको थियो।

मेरो आँखा पनि मानौ टमाटरझै भएरहेको थियो।मेरो आँखाबाट आँसु निरन्तर रुपमा मेरो गाला सबै आसुले भिजिसकेको थियो।

मेरो आँसु अझै रोकिएको थिएन। त्यतिकैमा म झल्यास ब्युझिए उहाको खोकिले म आफै आस्चर्य भए यो सब सपना पो रहेछ।

म आफै छक्क परे पागलझै भए केही सोच्नै सकिन ।अचम्म भए तर साच्चिनै सपनानै रहेछ। यसो घडीमा हेरे क्रमशः

%d bloggers like this: