अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…69

 

उ हामी भए तिरनै आउदै थि देख्दा यसो अन्दाज गर्दा २५/२६ बर्षझै देखिने जस्तो निलो जिन्स

 

कालो हिल यति चुच्चो थियो हिल कि भालाझै पहिला मेरो आँखा उसको हिलमा पर्यो ।सेतो भेस्ट खैरो

 

लेदरको ज्याकेट गलामा एउटा सिक्री पहेलो थियो सायद सुन नै थियो कि । गहुगोरो बर्णको देख्दा इटाईलनझै

 

लाग्ने थोरै खैरो कपाल म त हेरेको हेरै भए साना लाम्चा आँखा समुन्द्रझै डुब्न मन लाग्ने आखाहरु निकै चम्किला

 

आँखा थिए तर आखामा लत्तपत्त पोतिएको थियो गाजल हत्तारमा आएको होला सायद हत्तारले आफ्नो केयर न

 

गरी आएकोझै लाग्ने अझै पनि सम्झना छ ताराझै ती चम्किला आखाहरु रुक्खा फिक्का छोडिएको कपाल आफ्नो

 

वास्ता नगरेकोझै लाग्छ कसैको प्रतीक्षाका लागि हत्तारिएर आएको हुनु पर्छ लाग्यो मेरो मनमा यत्ती भाबुक

 

तरिकाको हिडाई थियो कि मानौ उ केही दिन देखि बिरामी छे अनि उ रोगले ग्रसित भएर उ आफ्नो ख्याल

 

नगरी हिदिरहेको छे । लाग्छ उसका आँखा स्वुमिङ्ग पुल जो जहाँ हजारौ मान्छेहरु पौडी खेल्न अनि डुब्न रुचाउछन ।

 

मोतिझै टल्कने उसका दन्तहरु तर जुन खुसी मुहारमा हुनुपर्ने त्यो थिएन अचेतझै गरि हाम्रो छेउमा रहेको टेबल

बसि सर्पले आफ्नो मणि गुमाएझै आफ्नो हरेक कुरा गुमाएझै देखिन्थी त्यो उसको हिडाईबाट पनि ठम्याउन सकिन्थियो ।

 

खै उसलाई देखेर आफैलाई निरासापन छाईरहेको थियो । हाम्रै छेउको टेबलमा बसेको थि मैले एकोहोरो हेरिरहे उसैलाई

 

खै यी आखाहरु मानिरहेको थिएनन उ बाट हट्न मानिरहेको थिएनन । खै यस्तो अवस्थामा उसैलाई देखिरहन हेरिरहन मन

 

लाग्यो । मनिस केही बोल्न खोज्दैथियो म उसैलाई हेरिरहनमा मग्न भएको थिए उसले वेटरलाई बोलाई खै के भनी मैले राम्रो

 

सङ सुन्न सकिन के मगाउन खोजेको हो म सोचेको थिए कि कसैको साथ पर्खिरहेको छे तर त्यहा उ एक्लैमा रमाईरहेकी थि

 

एकोहोरिरहेको थि होस हवास उडाएर उ खुल्लम खुल्ला पिईरहेकी थि म त हेरेको हेरै भए उसले अघि बियर अर्डर गरेकी

 

रहिछ वेटरले बियर ल्याईदियो म छक्क परे केही छिन त उ निर्धक्क पिउन लागि ।मलाई पनि उसैको नजिक जाउ अनि उसैले

पिए सरि पिउ तर हैन सोचेको फेरि त्यही बसे हेरिहेरी दबै कोहि नाचगानमा रमाईरहेका थिए त कोहि पिईरहेका थिए मैले पनि

 

एउटा रेडबुल मगाएर पिउन लागे मनिस अनि उसका परिवार सबै नाचगानमा मज्जा लिईरहेको थिए उ पिउनमा ब्यस्त थि त म

 

उसैलाई नियाल्नमा ब्यस्त थिए खै किन यी नजरहरु उतै मोडिए अनि यी दिल दिमागमा उसैमा केन्दित भए को हो उ?कहाँ कि हो उ?

 

किन यस्तो गरिरएएकी छे ?के उ किन यस्तो आफ्नो ज्यानको प्रवाह नगरी पिईरहेकी छे?यस्तै अनेकौ प्रश्नहरु मेरो दिमागमा तेर्सिए तर

 

यसको कुनै हल थिएन । म हेरिरहेको थिए फेरि वेटरले ब्याकलेबल अगाडि ल्याईदिएर राखिदियो खै कति बेला अर्डर गरिछ म त

 

उसैलाई नियाल्नमा ब्यस्त थिए कत्ती बेला खै उ त्यो ब्याकलेबल पिउन लागि बिस्तारै उसका आखाहरु टमाटरझै रातो रातो हुन लागे म हेरिरहे उ

 

अझ हार मानिरहेको थिईन उ अझै पिउदै गैइ म त हेरेको हेरै भए पहिलो पटक देखे छोरिम मान्छे भएर पनि यति पिउन सकेकी होला

 

जहासम्म लाग्छ उ निकै गहिरो सद्मामा छे उ अचेत छे उ अरु भन्दा बिल्कुलै फरक थि सबैजना आ आफ्नो दुनियामा रमाईरहेको थिए मलाई त्यो

क्रियाकलापले मलाई अझ ध्यान केन्द्रित गरायो । अब उ बिल भरेर जान लागि तर बिडम्बना उ बसेर कुर्सीबाट उठ्नुनै सकिन म हेरिरहेको थिए

 

तर म हेरेको हेरै भए अब के गर्छे होला? उसलाई कोहि लिन पनि आएन अनि उ आफ्नो ख्यालै नगरी किन पिएकी होला म आफुलाई भुलेर उसैको

 

बारेमा सोच्न लागे । उ प्रयास गरिरएकी थि तर निकै पटकको कोशिस बाट सफल भैइ तर दुई तीन पाईला मात्र के चालेकी थि उ त आफ्नो ज्यान थाम्न नसकेर ड्ङग लडि ।

 

बाउन्सर आएर उठायो अझ पनि उ आफ्नो खुट्टाहरु लर्बराईरहेकी थि आँखा पनि आधा बन्द थिए खै किन उसैलाई देखेर मलाई दया जागेर आयो ।मनिसलाई भने हेर न

 

साथी यो मान्छे यस्ती भएकी छे के गर्ने होला कसो गर्न्र लाग्छ निकै पिडामा डुबेकी छे यस्तो यस्तो भयो भने मनिसले हुन्छ सहयोग गर्नु पर्छ कोहि नभए पनि हामी त छौ नि उ बोल्यो ।

 

उ पनि पहिला देखि सहयोगी मान्छे थियो ठूलो दिलको कसैलाई अन्याय कसैको पिडा देख्न सक्दैन थियो आज पनि साथ दियो ।

 

सबै जना मनिसको परिवार अनि त्यो केटी त्यो अपरिचितलाई लिएर हामी डोर्याउदै बिस्तारै तल ल्याईपुर्यायौ ।बाउनसरले को हो

 

कसैले चिन्नु हुन्छ भने उहालाई घरसम्म छाड्दिनु होला उ बोल्दै थियो त्यो केटी केही नबोली बसि केही बोल्न नसक्ने अवस्थामा थि म हत्तपत्त

गएर मेरो साथी हो म बोले अनि लिएर मनिसलाई सोधेको थिए ।अब तेस्रो तल्लाबाट भुईसम्म त ल्यायौ अब के गर्ने नया परिवेश नया ठाउँ नया

 

सहर नया बाताबरण सबैकुरा नया अनि नौला थिए मेरा लागि अझ नया त उ थि कि अझ उ आफ्नो शरीर थाम्न सकेकी थिईन ।

 

कहाँ लग्दिने कहाँ हो उसको घर थाहा थिएन नजिकै एउटा ट्याक्सिवाल लाई बोलाए अनि ….

 

क्रमशः

कथा धेरै लामो भएका कारण शब्दहरु छोट्टिएका छन त्यसैले राम्रो या नराम्रो लाग्छ ????

%d bloggers like this: