अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…61

 

त्यो समय हामी दुबैको त्यतिकैमा ..हामी आफ्ना खुसी हुने गर्थियौ कत्ती बेला च्याट गर्दा गर्दै भावुक हुने गर्थियौ ।

 

मात्र शरीरले अलगिएका थियौ तर मन आपसमा कसिलो डोरिले बन्धनमा परेको थियो

 

बिछोडिनुको पीडा त छदै थियो तर समय अनि परिस्थितिले गर्दा नचाहादै पनि टाढा भैदिदो रहेछ ।

 

यसरिनै दिनहरु बित्दै गए समय मिलेको बेला फोन हुन्थियो नत्र धेरै समयनै हामी च्याटको दुनियामा

 

हराईरहेका हुन्थियौ उ अनमा आउने बितिकै मलाई बोलाईहाल्थियो ।कहिले बिहानिको किरणले दिनको

सुरुवात राम्रै गराउथियो कुनै समय अलि फरक ढंगले दिनको सुरुवात हुँदै थियो । राहुल आफ्नो काममा

 

ब्यस्त हुन थाल्नु भएको थियो घरमा पहिला जस्तो फेरि समय दिन छाड्नु भयो आफ्नो दुनियामा रमाउन

 

थाल्नु भयो म एक्लो हुने गर्थिए कहिले कहि त्यही आफ्नो खुट्टाको खाटा हेरेर चित्त बुझाउथिए कुनै समय

 

उसैलाई सम्झन्दै दिन बित्ने गर्दथियो सरोज जापान गएको पनि १ बर्ष पुगिसकेछ दिन हुँदै महिना हुँदै बर्ष

 

बितेछ । ती भुमरिहरुलाई छिचोल्दै बनपाखा हरियालीलाई नियाल्दैमा मेरो पनि अफिस अझै मजबुत हुँदै

 

गएको थियो । हरेक राती राहुल निदाईसकेपछी च्याटमा रमाउने गर्दथिए । जीवन एउटा भुमरी हो अहिले

 

यहाँ छ त एक छिनमा कहाँ पुर्याउछ थाहा हुन्न अहिले रुदैछौ भने अहिले हास्नै पर्दो रहेछ यस्तै हो सायद

 

ससारको रित भन्नू नै कहिले समय गलत हुन्छ कहिले हामी गलत हुदो हो । जे नहुनु भएर छाड्यो जे लुकाए

 

त्यो जुन पर्दा भित्री देखि सिमित थियो त्यो पर्दा देखि बाहिरियो कस्तो बिड्मबना भनु खै दिन पनि कत्ती छिट्टै

ढलेछ सायद दिउसै अध्यारोको अनुभवबाट थाहा भयो मुटुको कुनै भल्ब मुटुको धमनिले काम गर्न छाडेछ

 

होला स्वासप्रस्वासमा समस्या देखा पर्न लागे खै जुन गल्ति म देखि भएको थियो त्यो गल्तिको सजाए मलाई

 

मिल्यो परिबारलाई धोका दिए बापत पाए होला त्यो सजाए बल्ल थाहा पाए कसरी भनु केही बोल्न सकिन मेरो

 

लागि यत्रो सारा फराकिलो सन्सार पनि मेरो लागि सानो भयो उकुसमुकस भयो । सधाझै म च्याट गरिसकेर

 

आफ्नो आईडी लग आउट गरेर सुत्ने गरेको थिए राहुल कहिले मेरो ल्यापटप खोलेर हेर्ने गर्नु भएको थिएन

 

कहिले उहाँ आफ्नो काम देखि अरु कुरामा ध्यान दिनुहुदैन थियो उहाँ सधैनै मेरो हरेक बानिमा संका उपसंका

 

आफ्नो मनमा कुविचार सोच्नुहुन्न थियो म त्यही गलत फाईदा उठाईरेहेको हुदि हु त मलाई यस्तो सजाए नमिलेर

 

अरु कसलाई सजाए मिल्ला र आफै सजाए दिन मन लाग्थियो घरी घरी सम्झिएर आफैलाई पछुतो लाग्थियो

 

यदि त्यही संयोग नजानेर भएको त्यो सारिरिक सम्पर्कलाई सपना सम्झेर भुलिदिएको भए सब यो हुने पनि

 

थिएन झन सरोजको गहिरो प्रेममा परेको थिए अझ भनु उ बिनाका पलहरु सोच्न नसक्ने भएको थिए ।

 

मैले यदि बेलामै सम्झाई बुझाई गरेको भए सरोज मान्थियो होला उ त एक असल ब्यक्ति थियो तर

 

म उसको त्यो मायालाई त्याग गर्न सक्दैन थिए त्यही मायाले आज मुटुभरी चोट दियो । तर त्यो रात सरोजसंग

 

आफ्ना च्याटको दुनियामा रमाईरहेको थिए उहाँ छट्पटी गरिरहनु भएको थियो तर मैले वास्तै गरिन किनकी

 

उहाँ सधैनै निन्द्रामा पनि छट्पटी गरिरहनु हुन्थियो रातको १२ बजेको थियो त्यो दिन एक्कासी लाईन गयो बत्ती

 

गयो अँध्यारो भयो । अब के गर्ने ? सोच्नै सकिन निकै समयको प्रतीक्षा गरे तर लाईन आएन सरोजलाई बाई समेत

 

नभनी लाईन गएको थियो । निन्द्रा लागिरहेको थिए भरे सम्म त लाईन आउँछ कि? सोचेर बिहान चाडै उठ्नुपर्यो

 

उहाँ त सधै बिहान ५:३० सम्ममा बिउझनु हुन्छ भन्ने थियो । त्यही सोचे बिहान चाडै उठ्नुपर्यो ।सुते उज्यालो भयो ४ घण्टा पश्चात तरuror

%d bloggers like this: