अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…64

८ औ दिन बिहानै उहालाई निन्द्रालाई छाड्यो मलाई रात भर निन्द्रा लागेको थिईन सुतेको थिएन थाहा पाईन निन्द्रा के हो

 

भनेर त्यसै उज्यालो भएको थियो ।उहाँ उठ्नु लाग्नु भएको थियो तर उहाको हात समाते मलाई जान्नु थियो किन उहाँ

 

यस्तो हुनुहुदैछ भनेर जान्न्न मन थियो सोध्नका लागि बुझ्नका लागि तड्पिएको थिए तर उहाले त्यो मौका दिनुभएको

 

थिएन तर आज कुनै हालतमा भए पनि उहाँ परिवर्तन भएको कारण बुझ्छु भनेर उहाको हात समाते उहाँ केही बोल्नु

 

भएन सोचेको थिए उहाले मेरो हात झट्काल्नु हुन्छ होला भन्ने थियो तर उहाले केही गर्नु भएन उहाँ नसमा त हुनुहुन्न थियो

 

बुझ्न सक्नु हुन्थियो बिहानी साचो बोल्न जरुरी हुन्छ किनकि फ्रेस सरिसमा तेस्तो लुकाउने कुरा के हुदैन थियो उहालाई

 

सोधे तर पहिलो पटक केही बोल्न सक्नु भएन फेरि सोधे उहाँ फेरि केही बोल्नु भएन ।अन्तिम पटक सोधे बल्ल उहाले

 

आफ्नो मुख खोल्नु भयो बोल्नु भयो नभन्दै हरेक कुराहरु साचो साचो बोल्न थाल्नु भयो जुन दिन म लगआउट नगरी

 

त्यो लाईन नभएको दिन उहाले देख्नु भएछ सबै च्याटहरु अनि सबै त्यहा भएका फोटोहरु देख्नु भएछ ।त्यसैले उहाँले

म प्रति यस्तो व्यवहार देखाउनु भएको रहेछ । म प्रती उहाको बिश्वास घात भयो सबै कुरा छाडी बाकी एक्लो जीवनको

 

बाँस भयो भक्कनो छुटेर आयो म के बोलु बोल्ने कुनै अब बाकी थिएनन शब्दहरु के भनु क गरु गहभरी आँसु भयो ।

 

सुन्न अब बाकी केही थिएन अब बेलिबिस्तारमा सुन्न पनि चाहिन उहाँ यति बोलेर आँखा रातो पार्दै बाहिर निस्कनु भयो ।

 

अचेत भैइ लडिरहे के गर्ने कसो गर्ने अब मेरो हातमा बाकिनै के थियो र सबै सपना उहाका तोडिसकेका थिए सुन्दर घर

 

अब भत्किसकेको थियो यति धेरै मलाई बिश्वास गर्नु भएको थियो तर मैले त्यो बिश्वास तोडेको थिए उहाका सबै खुसिहरु दुःखमा परिण्त गरिदिएको थिए ।

 

उज्यालो भएको थियो तर पनि झन अँध्यारोझै भयो त्यो बेडपनी जमिनमा भासिएकोझै भयो सबै गल्ती मेरो थियो तर त्यसको सजाए उहाले पाईरनु भएको थियो ।

 

सजाए दिने त मेरो पनि मन थिएन तर यो माया प्रेम नचाहेर भयो सपना जस्तै केही पलमै म दुबै बिना अपुरो हुन थालेको थिए न म राहुल बिना रहन सक्थिए न

सरोज बिना जमीन एउटा थियो तर टेकेको थिए दुई ढिस्कोमा के थाहा त्यो पाईला एउटा कत्ती बेला खुस्कन सक्ने संभावना थियो ।उता सरोजको फोन अझै

 

अफनै थियो अब म लज्जित पनि थिए अब उहाका सामु म बोल्न सक्ने उचित थिइन उहाको सामुन्ने हुनेसम्म् मेरो अब औकात रहेन सुन्दर घरमा आगो लगाएको

 

थिए अब त्यो आगो निभ्नेवाला थिएन ।झन दिन बित्दै गयो उहाँ आफ्नो लाईनमा हुनुहुन्थियो सधै मातेर पिएर आउने

 

कसैको केहि ख्याल नगर्ने आफ्नो पनि नसामा डुबिरहनु हुन्थियो अब म सम्झाउने मेरो कुनै बाकी केही रहेको थिएन ।

 

दिनानु दिन सम्बन्ध बिगृन्दै गैइरहयो अब म उहाका लागि जीवनसाथी हुन आफुलाई उचित सम्झिन आफैले गर्दा उहाले

 

सजाए पाईरहनु भएको थियो तर अब उहालाई त्यो सजाए दिन चाहान्न थिए आफुले गल्ती गरेको हुनाले त्यो गल्तिको

 

सजाए आफैलाई दिन मन लाग्यो ।तर बिचरी दिपा उसलाई यो बारेमा केही थाहा थिईन उ त एक अबोध बालिका थिइ

 

आमा भएर पनि उ अनाथ सरि हुन लागेको थिइ यो सजाय उसले कसरी पाओस सोचे ।दिनहरु तनावग्रस्त भएर बित्यो

 

कति आधा अधुरा सपना थिए ती कहिले पूरा हुन सकेनन राहुलाई एक दिन कुरा गरे ।म बाट जे गल्ती भयो तेस्को लागि

म माफिको लायक त छैन होला तर सजाय दिनुहोस तर त्य्प अबोध बालिकालाई थाहा नहोस कि उसको आमा यस्तो

 

नियतको हो उसलाई होस्टेल हाल्दिनुपर्छ ताकी उसको भबिस्य नबिगृयोस कि उसलाई पछि पछुतो नहोस उसको पनि

 

भबिस्य छ उसको लाईफ नबिगृयोस ।उहालाई बिहान बिना नसामा कुरा गरेको थिए उहाले केही बोल्नु भएन केही

 

नबोली बस्नु भयो केही समय पछि हुन्छ भनेर उहाँ बाहिर लाग्नु भयो ।अलि टाढा काठमाडौ देखि बाहिर चितवनमा

 

लगेर उसलाई होस्टेलमा लगियो उसलाई ५ बर्सका लागि सबै बुझाउने रकम पनि बुझाईयो धेरै रोईरही तर मेरो सजाय

 

उसलाई दिन सक्दैन थिए सम्झाई बुझाई गरेर बस्न सक्ने मन बनाईदिए अनि पुनः काठमाडौ फर्कियौ

राहुल अनि म अब त झन………

क्रमशः

सारिरिक अस्वस्थताका कारण केही दिन यता पोस्ट गर्न सकिन यसको लागि तपाईहरु समक्ष हृदयदेखिनै माफी माग्न चाहान्छु ।

%d bloggers like this: