‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…75

 

जे नहुनु थियो त्यो भएरनै छाड्यो । उसको……बुवाले पनि उसलाई एक्लो बनाएर जानू भयो । सानी बालिका

थि उसको के दोस थियो उ निर्दोस थि उ एक्लि भैइ तर लिलाको खेला होला सायद उसको मामाघर नजिकै थियो । उसलाई मामाघरमा राखेर राम्रो शिक्षा दिईयो उ बिस्तारै आफ्नो हरेक पिडालाई भुल्दै समाल्दै अगाडि बढदै जान थाली ।

उ त्यही गाउँ देखि आफ्नो पढाइ बढाईरहि आफ्नो बाबा मामुको अनुपस्थितिको बियोगमा उ आफुलाई पहिला पहिला त हिम्मत हारेर उ निकै पिडामा डुबिरही तर उ सानै देखि लगनसिल अनि साहसी थि कि उ हिम्मत गरेर केही बन्छु भनेर अगाडी बढदै सङर्स गरिरही निरन्तर दिनानुदिन उ निकै पढाईमा लगाव देखाउन थाली तर उ हरपल मामा माइजू अधिनमा हरेक समय उनिहरुको कन्ट्रोलमा रहनु पर्ने उ निकै मानसिक तनाबमा गुजृरहेकी थि ।

त्यतिकैमा उसको एस एल सि परिक्षाको रिजल्ट आयो ।दुखको मेहनत प्रभुले देख्नुभयो उ निकै लगनशीलता भएर हरेक कुरामा निरास भएता पनि उ पढाईमा निरासा हुनु परेन उ जिल्लाकै पहिलो हुन पुगि ।

त्यसैले त्यहाको स्कुल अनि शिक्षा कार्यालय मिलेर उसलाई क्सलर सीप मिल्यो त्यो पढाइ देखेर स्कुलले

पनि त्यो उ प्रतिको त्यो साहस देखेर उस्लाई जिल्ला देखिनै उसलाई काठमाडौंमा भर्ना गरियो त्यहीबाट सरिताको कलेज यात्रा सुरु भएको रहेछ ।यत्तिसम्म सुनाईरहदा मेरो पनि अनायसै मन खिन्न भएको थियो निकै आफू म पनि उसको कहानी सुनिरहदा म आफू कहानिमा डुबिरहे भावुक भएर त्यहीबाट उस्को लगाब पहिला देखिनै उ एक्लि अझ उसलाई होस्टेलमा राखियो ।

झन आफुलाई एक्लि भएको महसुस गर्न लागि त्यही स्कलरसिपले गर्दा उस्को भबिस्य अन्धकारबाट उज्यालो तर्फ ढकेलिरहेको थियो दिनानुदिन पढाइ झन सुर्यझै तेज चम्किरहयो ।

19756511_1739808949379988_1192300754060660038_n-300x300 ‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…75

ब्याजलर त्यहिबाट पूरा भयो त्यसपस्चात सानो आईएनजिओ मा job गर्न थाली त्यसरिनै केही बसन्तहरु

फेरिए महिना फेरिए हरेक कुरा फेरिन्दै गए ।उ खाली हुदा समय हुदा मामामाईजु कहा गैरहन्थी ।अफिसकै सिलसिलामा नाकम बिजनेसमेन राहुलसंग भेट भयो ।

अफिसकै मिटिङमा देखे थे उनले उनिले पनि तर सरिता बिहा गर्न नचाने पहिला आफ्नो करियर बनाउन चाहेको थिइन तर सोचेजस्तो नहुदो रहेछ यहाँ राहुलले मामामाईजुलाई कुरा गरेर बिवाह गर्न मजबुर बनाए ।त्यसैनै उसको बिवाह भयो तर जुन कुरा उसले सोचेको थि त्यो पाउन सकिन पैसा गाडी धन हरेक कुरा पाई अफिससम्म राहुलले दिलाईदियो बिवाह पश्चात् तर श्रीमति जस्तो व्यवहार कहिले गरेन सधै धनको कुरा बुझ्यो तर कहिले मनको कुरा बुझेन ।

त्यतिमैमा हरेक खुसी उ बाट दिनदिनै लुटिन्दै गए ।कहिले राम्रो नबोल्ने राती राती घर आउने हरेक

मानसिक तनाबले गर्दा नै ग्रसित भएर रहन थाली त्यसैनै सम्बन्ध चल्दै थियो ।दिपाको जन्म भयो तर केही बद्लिएन कहिले उहाको कारणले गर्दा म।बाक्कदिक्क भैसकेको थिए हरेक कुरा पाए तर मैले माय कहिले पाईन कसैबाट सम्झन्थिए कि मेरो भाग्यमा माया भन्ने चिज लेखेको छैन ।

माया भनेको के हो जब माया हुन्छ तब त थाहा हुन्छ तर थाहा थिएन कि माया भन्ने सब्दैमा मात्र सिमित हुदो हो त माया कस्ले गर्दो रहेछ ।हरेक दिन मर्दै थिए तर उहाले त्यो आफ्नो व्यवहारमा कहिले बदलाव आएन ।राहुल निकै बिजि हुने गर्नुहुन्थियो बिहान्को खानासम्म उहाँ बाहिरनै खाने अनि बेलुका आए पनि खाना नखाने यतिकै सुत्ने गर्ने गर्नु भएको थियो ।

(यहासम्म उसको कुरा सुनिरहदा मलाई निकै असह्य भयो म छोरा मान्छे दिल त एक हो सबैको छोरा होस

या छोरी तर पनि म भित्री भित्रै दुखित भैरहेको थिए म सुनिरहे उसका कुराहरु हरेक शब्दहरु उसको मुखबाट निस्कन्दा सुकसुकको आवाजले मनै पागल बनाउने गर्दथियो )हरेक समय उ आसुमा डुबेर बाचेकी छे सबैको सम्पन्न छे तर उ मात्रै मायाको अभाव मा छे न बाबा मामु को माया पाई न आफ्नो पतिको (आफ्नो कहानी उसले मलाई सुरु देखि अर्थात भाग १ देखि २० सम्म सुनाई पहिला त उसैलाई गलत सम्झिए तर हैन ।रात निकै छिप्पिन लागेको थियो ।

उ आजलाई यति बाकी कहानी म अर्को समय सुनाउने छु अर्को पटक भन्दै थि तर आधा थाल खानाले

कसको पो भोको पेट भर्छ र ।मैले आग्रह गरे तर उ मान्नेवाला थिइन तर के था आज त यस्तो कठिनले बिताएको छु भेटेको छु अर्को पटक त मोति पाउनु अनि उसलाई पाउनु उस्तै झै लाग्यो ।

तर उ भन्दै थि सुनेर तपाईले के गर्नु हुन्छ यहाँ सबैले अर्काको पीडा बुझ्छन तर कहिले सम्झिन्दैनन ।तर म केही गर्न त सक्दिन थिए उसको त्यो कहानी सुनेर तर म मात्र उसलाई दुखी देख्न सक्दिन थिए ।

केही समय त हो आज म सुनेनै छाड्ने वाला थिए उ पनि आफ्नो पीडा अरुलाई बाडेर होला उ पनि दुख मलाई आधा दिएझै थोरै भएता पनि उ आफ्नो पिडालाई सहन्दै थिई । ( यसरिनै फेरि २० भाग देखि पूरा भाग यानिकी ६७ भागसम्म पूरा सुनाई )म पागलझै बाए यो सब सुनेर अनि म ………….

क्रमशः

बुझ्नु हुँदै छ या छैन यो कहानी निकै घुमाउरो भासामा लेखिएको छ यो भाग सबै भन्दा कथालाई खुलस्त भाग हो अहिलेसम्मकै रहस्य खुल्ने भाग हो यो भाग नछुट्टाउनु होला ????????

%d bloggers like this: