आईसीसी महिला विश्वकप

सुरुवाती दुई खेल हारेर दवावमा रहेको नेपाली महिला टोली विश्व कप छनोट प्रतियोगितामा छनोट हुन अबको बाँकी खेल जितेर मात्र पुग्दैन, अरु खेलको नतिजामा पनि भर पर्ने हुन्छ । त्यस अनुरुप आजको पहिलो खेल मा चिनले थाइल्यान्डलाई हराएपछी नेपाल केहि सहज स्तिथिमा आएको छ । अबको बाँकी खेल मा रन रेट ख्याल राख्दै नतिजा आफ्नो पक्षमा पार्न सके नेपाल ग्लोबल छनोट को लागि छानिने सम्भावना प्रवल भएको छ । मात्र अब नेपालले बाँकी खेल जित्नु पर्‍यो ।

received_696973693797889 आईसीसी महिला विश्वकप

received_696973697131222 आईसीसी महिला विश्वकप

received_696973720464553 आईसीसी महिला विश्वकप

About lchapagain4@gmail.com 745 Articles

CEO AT CHHEPARO.COM