आज म गरिबीको सुचिमा परेपनी एकदिनयो दुनियाँ किन्नु छ मलाई।।

received_664013883807356 आज म गरिबीको सुचिमा परेपनी एकदिनयो दुनियाँ किन्नु छ मलाई।।https://chheparo.com/tag/poem/
गजल,,

को को हुन् आफन्त चिन्नु छ मलाई आफ्ना

सङ्ग जोगिएर हिन्नु छ मलाई।।

गर्ने छु प्रयास एकमुठी सास रहेसम्म

किनकी समयलाई नि उछिन्नु छ मलाई।।

आज म गरिबीको सुचिमा परेपनी एकदिन

यो दुनियाँ किन्नु छ मलाई।।

बा आमाको दुख सधै सिङ्गा सिङ्गै देख्छु

जसरी नि अब छिट्टै पिन्नु छ मलाई।।

सबिना सुवेदी मायाल

%d bloggers like this: