आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 9 ❤️❤️❤️❤️❤️❤️❤️❤️

त्यति बेला सम्म । म अरू कसैको बस् मा थिए । मतलब म ती कुराहरु बाट पुरै बेखबर थिए ।

जब होस आयो । अनि थाहा पाए म अन्तै कतै रहेछु । कयौं पुरानो घरमा । पछाडी फर्केर हेर्दा भुत जस्तो देखियो ।
सेतो सारी लगाएकी थिइ , खुट्टा पनि उल्टै थियो , रातो आखा अलि ठुला ठुला । म त्यहा बाट भाग्नु थाले । उ मेरो पछि पछि आएर मलाइ लखेट्दै थिइ ।
भाग्दा भाग्दै म भुइ मा लडे । त्यतिन्जेल भुत मेरो छेउमा आइसकेकी थिइ । जब उ मलाइ समाउन खोजी । म डरले हतपत गर्दै त्यहा बाट उठेर भागे ।
अनि म झस्याङ बिउझे । बिउझिदा थाहा पाए त्यो सपना रहेछ । तर मेरो मुटु धुकधुक गर्दै थियो । शबाँस लिन पनि गाह्राे भयो । बेड बाट उठेर एक बोतल पानी गटागट निले ।

अनि पुनः बेडमा ढले ।

त्यसपछि म निदाउन खोज्दा । निन्द्रा नै लागेन । आखा बन्द गरे कि उहीँ भुत आउथी र म तर्सेर फेरी बिउझिन्थे । दायाँ कोल्टे घरी बायाँ कोल्टे ।

रात भरी उकुसमुकुस गर्दै छटपटाइ रहे । बिहान को 6 बजे को हुदो हो । मलाइ निन्द्रा लाग्यो । अनि सुते । करिब 10 बजे तिर फेरी आखा खुल्यो ।

त्यो पनि बाबाले गाली गरेर बिउझाउनु भयो । म उठेर फ्रेस भए । त्यो दिन किन किन मलाइ अलि अलि बिसँन्चो जस्तो फिल भयो ।

त्यसपछि का रातमा सधै म परी सँग को सपना देखेर तर्सिन्थे । बिहान उठ्दा । मेरो हातमा रगत निस्केको हुन्थ्यो । र नाइटफल ले मेरो पेन्ट भिजेको हुन्थ्यो ।

म बिस्तारै बिस्तारै कमजोर हुँदै गए । थुप्रै हस्पिटल मा गएर चेक गराए । तर कुनै त्यसता हस्पिटल थिएन ,अौषधि थिएन । जसले मलाइ निको पार्नु सकुन ।
आमा बाबा पनि छोरालाइ के भएको हो भनेर टेन्सन लिनु थाल्नु भयो । सब ले भन्नु हुन्थ्यो । कि मेरो पछि कुनै अात्मा लागेछन् अरे । तर म उहाहरुको कुरा मान्दिनथे ।
किनकी मलाइ लाग्थ्तो यो सँसारमा त्यसता भुत सुत केही हुदैन । सब मेरा भ्रम रहेछन् । तर यी भ्रम लाई कसरी हटाउ । हे भगवान कुनै उपाय बताउ । म मनमनै बित्नि गर्थे ।

एक महिना पछि ।
मेरो अनुमति बाबजुद । आमा बाबा ले एउटा धामी ( झाक्रि ) लाई बुलाउनु भयो । त्यो बेला म घर मै थिए । कुर्सीमा बसेर परीले दिएको सिक्का लाई घुमाउदै हेर्दै थिए ।

आशिक यता आइज , बाबाले बुलाउनु भयो । के भयो बाबा , म कुर्सी बाट उठेर सोधे । आइज न् पहिला उहाले भन्नु भयो । हस् आइ सके , भनेर कोठा बाट बाहिर निस्के ।

बाबा आमा सँगै एउटा धामी कुर्सीमा बसेको देखियो । को हो उ ? मैले बाबालाइ सोधे । उहाँ एउटा ठुलो धामी हुनु हुन्छ , तलाइ चेक गराउनको लागि ल्याएका हौ हामी उहालाइ !

बाबाले भन्नु भयो । हया ! कति चोटी भनु तपाईं , मलाइ यी सब कुरा मा बिश्वास लाग्दैन भनेर मैले दिक्कदारीको लवजमा भने । पहिला एकचोटी त चेक गर्नु दे उहालाइ ! बाबाले अनुरोध गर्नु भयो ।
हया चेक सेक गराउनु छैन भनेर म त्यहा बाट जानू खोजे । तर अचानक बाबाले एक महिना अगाडी म परी को घर मा गएको कुरा भन्नु थाल्नु भयो । म छक्क परेर सोधे हजुरलाइ कसरी थाहा भयो ।

हामी लाई सब थाहा छ बाबू ! उहाले भन्नु भयो । त्यसपछि म उहाले भनेको अनुसार सब कुरा गर्दै गए । अौषी को रात थियो । म घर बाट एक्लै निस्केर फेरी परी कि घर तिर लागे । हल्का डर पनि लाग्दै थियो ।

तर पनि साहस बटुलेर अगाडी बढि रहे । उसकी घर पुग्दा । म आश्चर्यचकित भए । त्यो पुरानो घर परीवर्तन भएर फेरी पहिला कै जस्तो भयो । जब म त्यहा पहिलो चोटी आएको थिए । सेम त्यसतै ।

साइकल पार्किङ गरे पहिला कै ठाउमा । अनि मेन गेट खोलेर भित्र पसे । भित्र बाट डरले मेरो खुट्टा गरुँगो भएको थियो । एक एक पाइला चाल्नु को लागि एक मिनेट लगाउदै थिए ।

बिस्तारै बिस्तारै म पुगे उसकी घरको ढोका छेउमा । थर थर कापि रहेको थियो मेरो हात । हातमा बल लगाएर ढोका खट्खटाउने प्रयास गरे । तर मैले ढोका मा छुदा नै आफै ढोका खुल्नु थाल्यो ।
म डरले पसिना पसिना । घरभित्र बाट केटीको अवाज सुनियो । बडो डर लाग्दो अवाज मा भन्दै थिइ । अाशिक म तिम्रै प्रतीक्षा गर्दै थिए , किन यति ढिलो आएको । ती अवाज सुन्ने बितिकै म त्यहा बाट फर्केर भाग्नु थाले ।
तर अचानक के भयो मलाइ । म आफै थाहा पाउनु सकिन । पुनः उसकै इसारा ले फर्किएर । उसकै छेउमा गए । उ मेरो हात समाती फेरी त्यै कोठा मा लगी । जहाँ पहिलो पल्ट हामी रोमान्स गरेका थियौ ।
उ मलाइ बसाइ त्यै खाट मा र आफ्नो अोठले मेरो घाटी गर्दै , मेरो गाली , अोठ मा किस गर्नु थाली । म पुतला झै थिए उसकी अगाडी । उसले जे गर्दा नी म चुपचाप हेरी रहे ।

क्रमश……

#Written_By_Aashik

 

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM