ऊ यत्ति सम्म पागल भएको छ अचेल ।बस्दैन प्रेमीकालाई एकछिन बिर्सिएर ॥

received_666359846906093 ऊ यत्ति सम्म पागल भएको छ अचेल ।बस्दैन प्रेमीकालाई एकछिन बिर्सिएर ॥https://chheparo.com/tag/poem/
अरे जिन्दगी हो, हाँस रातदिन

बिर्सिएर । दुई दिनको चोलामा सारा

रिन बिर्सिएर ॥

ऊ यत्ति सम्म पागल भएको छ अचेल ।

बस्दैन प्रेमीकालाई एकछिन बिर्सिएर ॥

हेर त्यो गरिब आनन्दले निदाई रहेछ ।

आफ्नै घरमा भाँच्चेको दलिन बिर्सिएर॥

गर्न सकेनन जस्ले चाकरी भेटि चढाएर ।

उही बाध्य भए विदेशीन जमीन बिर्सिएर

रुपेश अधिकारी

थाक्रे २ धादिङ्ग

हाल देवघाट

%d bloggers like this: