एरोन नेभा इन्डेडको “जेठो छोरो” part 2

आफ्नो बुडो हुदा त पिडित भै यातनाको जिन्दगि बिताउन बाध्य उसकी श्रीमती अब झन कसरी बाच्लिन त्यो घरमा भन्ने चिन्ताले उनका पितामाताले उनलाइ माइतीमै लैजाने बिचार गरे।

गाउँमा बस्न नसके पछि बाउआम आफ्नो कान्छो छोरो संग बस्न भनी सहर जान्छन, तर कान्छाकि श्रीमतीले आफू यस्ता बुढाबुढी स्याहार्न नसक्ने भने पछि कान्छाले बाउआमालाइ सहरको आफ्नो घर बाट निकाली ब्रुद्धाश्रममा राखिदिने
निर्णय गर्छ अनि गाउँको सम्पती पनि सबै बेचिदिन्छ। आफुले यस्तो लाडप्यारले राखेको छोरोको यस्तो व्यवहार देखि,
उनिहरुलाइ आफुले जेठो छोरा बुहारि प्रती गरेको दुर्ववहार सम्झी आत्मग्लानी हुन्छ। एकदिन केही नभनी दुई बुढाबुढी कान्छाको
घर बाट निस्की गाउँ गइ, ठूलो भिर बाट हाम फाली आफ्नो प्राण त्यागछन।

%d bloggers like this: