कथा: किनार भाग:३

कथा: किनार भाग:३(सस्पेन्स)

 

त्यो दिन उस्लाइ गेट मा छाडे पछि उ सङ भेट नै भएन । भेट हुनत आफू कलेज पनि आउनु पर्यो नि आम पनि कसरी चाडो उठ्न भने पछि मरे जस्तो हुन्छ । आज लगभग दुई हप्ता पछि कलेज आएको।

 
आफू आफ्नै झोले पारामा ” जय बाबा मस्त महोला, आफ्नो मर्जी आफ्नै पारा , आज रमाएर हिन्ने हो भोलि जे होला होला ” सोच्दै पछाडी झोला( झोला भित्र १ पेन १ ढाका टोपि नागरिकता को फोटो कपि) कान मा earphone चर्को आवाज

 

मा गित आँखा अगाडि हिनेका केटि माथी मन मनै What a sexy day भन्दै आफ्नै सुर मा गेट बाट भित्र छिरे ।

 

(मामा नया नया लाई ड्रेस लगाको नलगाको हेर्दै हुन्हुथ्यो) एक्कासी पछाडी बाट कसैले कोट्टायो पछाडी हेर्दा उहीँ थि कलेज ड्रेस

 

मा झपक्क बलेको दियो झै ओठ मा मुस्कान सहित ( कान बाट earphone निकाल्दै)

 

उ- हाइ चिन्नु भयो
– उम्म किन नचिन्नु चिने ( उस्लाइ म कसरी बृसन्न सक्छु होला उ त मेरो कथाकी पात्र म सङ भन्दा नि मेरा शब्द शब्द मा परिचित छिन)
– आरामै हुनुहुन,धेरै दिन मा देखे हजुर लाई

– अ आरामै छु अनि तिमी ,त्यो दिन पछि आजै आको

– ए त्यसैले पो त …. अनि कता हिन्नुभको नि
– क्लास तिर साथी हरु आए कि नाइ हेर्न जान लाको, तिम्रो क्लास छैन र?
-भयो तर साथी हरु आछैनन त्यसैले उनी हरुलाइ कुरेको
-ए ए
– उम्म… सुन्नुस न हजुर क्लास भित्र पस्नु हुन्न भने चिया खान जाउन ( ओहो कति जान्नी कस्तो ठ्याक्कै पारेकी गाठे म क्लास भित्र जान्न भन्ने)
– म हुन्छ को भाब दिलाउदै टाउको हल्लाए ( ऐले सम्म क्यान्टिन चिया खान गको छैन भित्र चुरोट खान पाइन्न आफुलाइ नभै हुन्न अरुलाइ रौसी लाई सितन जस्तै आफुलाइ चियालाइ चुरोट)

 

उ अघि अघि लागि र म उस्को पछि पछि।क्यान्टिन भित्र पस्यौ तर त्यहा केही बनेको थियन पकाउन को लागि भर्खर भाडा हरु तयार

गर्दै हुनुहुन्थ्यो उस्ले काउन्टर गै र दुई ठाउमा चिया भन्दै बिल काटी र हातले टेबुल तिर इसारा देखाउदै त्यहा बसौ ल ।

 

म फेरि टाउको हल्लाउदै हुन्छ को सन्केत देखाए
(उ कुर्चिमा गएर बसि र उस्को बिपरित म)
म- Tution पढेउ त
– उम्म अस्ति बाट यहि NMI मा
– ए ए अनि घर मा बिसय लाको भन्यौ कि नाइ नि
– भने तर गाली गर्नु भएन उल्टै फकाउनु भयो म रोको देखेर( अरे वा आँसु क्या कमाल छस त पनि )
– ए ठिकै छ अब राम्रो सङ पढ
– हस हुन्छ

– अनि तिम्रो नाम के नि

– ( अक्मकिए जसरी ) सुजिता पौडेल

( अहो कति राम्रो उस्को सोच जस्तै उस्को सोच र उस्ले त मन जिति सकेकी थि आज फेरि नाम ले जित्यो ,

 

नाम पनि मान्छे जस्तै सन्सार जित्ने सोच भएको नारी सुजिता।बुवा आमा ले नि मिलाएर राख्नु भएको रहेछ)
-अनि हजुर को नि ?
-सुदिप कंडेल
– (उ हासे जस्तै गरेर फिस्स दात देखाउदै) हाम्रो त अगाडि को सु र लास्ट को डेल मिल्ने रहेछ नि
(उस्को कुरा सुनेर हास्यो लाग्यो कति मिजासिलि र मजाकी)
– हाहा हो है, तिम्रो घर कता नि ?
– हाकिम चोक अनि हजुर को
– मेरो रामपुर क्यामपस तिर
क्यान्टिन को दाइ चिया लेर आउनु भो एक उतिर र अर्को म तिर राख्नु भो चिया

 

अगाडि देख्ने बित्तिकै चुरोट को याद आउँछ गोजि मा चुरोट भए पनि खाउ उस्ले नराम्रो मान्ने होला नखाउ चुरोट को स्वाद खल्लो हुने भो
एकछिन मौन रहदै दुई जना नै आ आफ्नो दुनिया मा कल्पित भयौ र नबोली चिया पिउन थाल्यौ र यसै बेला उस्को मोबाइल

 

मा फोन आयो र हामी दुई जनाकै कल्पित दुनिया भंग गराउन सफल भयो
(उ ब्याग बाट मोबाइल निकाल्दै)
-हेल्लो

सायद उस्को साथी हरु कलेज आइ पुगेछन क्यारे बोलाए जस्तो छ

– ल म आइ हाल्छु ल एक्छिन रुक न म कपि किन्दै छु के नोट को भ्याइएर( हैट झुट बोल्न कति जानेकी साच्चि कै हो जस्तो गराइ क्यारे )

दुई जनाले नै चिया खाइ सकेका थियौ
सान्त बाताबरण लाई उस्ले कोलाहल बनाइ
– सुन्नु न हजुर को Fb Id दिनु न
– (एक्छिन सोचे जस्तै गर्दै) राइडर सुदिप ( स्पेलिङ भन्दै RYDER स्पेस SUDIP)
– अरे हजुर त अलरेडी फ्रेन लिस्ट मा हुनुहुन्छ त , omg अबुइ भुत आयो हजुर हो
( reaction यस्तो दि कि विश्व प्रसिद्द ब्यक्ती उस्को सामु आए जस्तो )
– हिहि अ मनि भुत परे अनि तिम्रो के छ र नेम
– सायरा ( स्पेलिङ भन्दै SA स्पेस YAA स्पेस RA ) मलाइ मन पर्ने नाम हो एक्दम मन पर्छ
( ए बाबा मन पर्ने नेम हो त ठिकै छ तर यस्लाइ तीन ठाउँ बाट भाच्नु को के जरुरी बरु लामो।नाम बनाउनु मन थ्यो त गङ्गाजमुनासरस्वती लेखे नि हुने नि )

 
-मलै हजुर को पोस्ट हरु एकदम मन पर्छ जैले हेर्छु अनि कथा पनि उस्तै राम्रो लेख्नु हुन्छ प्याजी कलर ,

 

अधुरो सपना, पश्चताप अनि नया किनार कथा एक्दम मन परेको झन status हरुको त फ्यान नै हो म
( उस्ले मेरो शब्द हरुको बयान गर्दै गै भने म सुन्दै मोबाइल मा उस्को प्रोफाइल खोले र फोटो गरु हेर्न था ले ,

 

आज्कल आ आफ्नो बास्तबिकता नाम लुकाएर अनेक थरी राख्छन चिन्न नै गारो झन यो Photo editor एप्स हरुले त गर्नु गर्या छ)
उ मेरो पोस्ट हेर्न थाली भने म उस्को प्रोफाइल हेर्दै दुबै जना आ आफ्नो कल्पित दुनिया भुल्न थाल्यौ तर फेरि पनि उस्को मोबाइल को फोन ले हाम्रो

 

दुनिया लाई भताभुङ्ग पार्न सफल भयो। उस्ले फोन उठाइ उहीँ साथी को रहेछ

उ- ल ल तिमी हरु लाइब्रेरी मै बस म आइ हाले

फोन ब्याग मा राखेर अब जाउ है भन्दै उठि र म पनि हुन्छ भन्दै सङै क्यान्टिन बाट निस्क्यौ क्यान्टिन फुलबारी गृल भर्र्याङ् लाइब्रेरी आइ पुग्यौ
– ओके बाइ सियु इन fb ( हात र मुख दुबै ले इसारा गरि
अनि सुन्नुस त किनार तेस्रो भाग पढ्न आत्तुर छु चाडो नै निकाल्नु है
– अवस्य अब झन केही उत्कृष्ट का साथ निकाल्ने छु बाइ टेक केयर सियु
म क्लास तिर लागे उ लाईब्रेरी…

To be continue …..
#भुत

%d bloggers like this: