कथा :- किनार 9-बै नाम “स” बाट सुरु हुने भएको ले एकै कक्षा कोठा मा परेको थियौ । उस्ले गर्दा

 

कलेज बिदा थियो अब परिक्षा आउन डेढ महिना बाकी थ्यो तर हामिलाइ यो बिदा ले गारो बनाइदियो ।

 

सधै भेट्ने हामी अब भेट्न नपाइने भयो । हामी पैला को जति बोल्न नि पाको थियन त्यसैले मेरो बिदा हुने

 

दिन सोमबार कतै न कतै कसै न कसै गरि हामी भेट्ने गर्न थाल्यौ ।
यसरी भेट्दा हामी प्राय म बस्ने थुम्सी तिर बाट नारायणी सङ जोडिएको खाली ठाउँ

 

जस्लाइ हामी साथी हरुले मिलेर प्याराडाइज नाम राखेका थियौ त्यही जान्थ्यौ ।

साचै त्यो ठाउँ पनि उत्तिकै सुन्दर थ्यो कल कल बगेको निस्चल पानी जुन हाम्रो

 

निस्चल प्रेम को कुराकानी सुन्दै बग्थ्यो र हर पटक हाम्रो एक प्रेम गाथा बनाउथ्यो।


उस्को हात मा हात मिलाएर गफ गर्न लागे पछि घाम डुब्न लाग्ने वेला सम्म हुदा नि

 

हामीलाइ समय गको था हुन्थेन । हामी यसरी नै मेरो बिदा को समय मिलाएर कतै न

 

कतै भेट्ने गर्थ्यौ । जस्ले हामी बोल्न नपाएर भको ब्याकुल पन रित्तो गराउथ्यौ ।

 

विभिन्न सपना देख्थ्यौ ।
परिक्षा आयो हामी भेट्ने भन्या उहीँ इक्जाम को दिन मात्र हुन्थ्यो । उस्को र मेरो

 

दुबै नाम “स” बाट सुरु हुने भएको ले एकै कक्षा कोठा मा परेको थियौ । उस्ले गर्दा

 

गर्दै बेला बेला मा म तिर हेर्ने गर्थि । मलाई यो तीन घन्टा को समय कसरी बिताउ भन्ने हुने

 

भएकोले कैले कथा लेख्ने कैले पानी मागेको मागै गर्ने कैले हल्ला गर्ने गर्थे । तीन घन्टा को

 

समय मलाइ तीन महिना कारागार बसे सरह हुन्थ्यो । म क्यै गर्ने गर्थिन तर पनि उस्लाइ

 

इक्जाम त दामी भयो भन्दै लाई दिन्थे । मैले यसो भनिदिदा उ एक्दम खुसी हुन्थी। एक्जाम

पनि अन्तिम दिन आयो इक्जाम दियौ र साथी हरु सङ भेटेर हामी बिसहजार ताल तिर लाग्यौ ।

 

हामिले पैले नै सोचेर बसेका थियौ अन्तिम दिन घुम्न जाने ।

 

त्यो ताल त्यो ठाउँ उत्तिकै सुन्दर छ तर त्यो भन्दा पनि उन्को र मेरो माया ।

 

लाग्यो उन्को र मेरो माया को केही गाथा यो ताल ले नि बुन्ने र झन सुन्दर भै हर कोइ लाई माया को भाब पोख्याउने छ।

 

उ मेरो अङ्गालो मा बाधिएकी थि र ताल तिर फुलेका फुल हेर्दै प्रस्न गर्न थाली ।

 

सुदिप अब हाम्रो बाबा आउदै हुनुहुन्छ ,तिम्रो र मेरो सम्बन्ध था पाएर स्विकर्नु हुन्छ त ?
उस्ले अचानक यस्तो कुरा गरेको सुनेर म झस्किए उस्लाइ अङ्गालो मा बाधेको हात केही खुल्ला भए ।

 

म मौन भए तर केही उत्तर उस्लाइ दिनु पर्थ्यो तर म के उत्तर दिउ ? पैला त बुज्न सकेको छैन उस्ले यस्तो कुरा गर्नु को तात्पर्य के हो ?

म सोचिरहे के भनुम भनेर फेरि उस्ले सोधी भन न सुदिप ।

बिस्तारै बोल्दा अट्किएको जसरी मान्नुहुन्छ ऐले त्यस्तो नहुने नसोच न सब ठिक हुन्छ भने ।

 

दुबै मौन भयौ तर मन भएन उस्को कुरा ले मेरो मन लाई खल्बली मचाएको थियो ।
केही बेर बसे पछि त्यहा बाट निस्किने भयौ । केही यता आएर खाजा खायौ ।

 

अनि पुल्चोक मेरो बसपार्क मा मलाइ छोडेर भरे फोन मा बोल्ने ल भन्दै घर तिर लागि म बस चढे ।

 

तर उस्ले सोधेको प्रस्न ले मन चस्काइराख्यो ।
#भुत
To Be continue …..

%d bloggers like this: