किनार भाग:३–म यति आत्तेको छु । उस्ले छुटिने बेला भनेकी थि तिमी बिना म कैलै खुसी हुने छैन सुदिप

 

उस्को बिहे को दिन, म कोठा मा बेपर्वहा कोठा नै थर्किने गरि गित बजाउदै एकोहोरिने छट्पटीने गरेको थिय ।

 

बेहुला बनाउछु भन्थी, बहुला बनाएर गै
मेरै अगि मेरि मायालु अर्कै कि बेहुली


र नारायण गोपाल लगाएत अन्य गायक हरुका प्रेम मा चोट खाए पछि गाउने जस्तो गित बजिरहन्थे । र सङ सङै उस्को झझल्को ।

 


मन त हो नराम्रो हुदा राम्रो होस भन्ने आसा भर्पुर राख्छ । त्यस्तै मेरो मन ले नि त्यस्तै अनगिन्ती उपाए ले उस्को बिवाह रोकिएको सोचिरहे ।

 

तर यस्तो के हुन्छ र यहाँ सृफ यो ध्वनि प्रदुसित मेरो कोठा मा बिलिन हुन्थ्यो र उस्को याद मा म बिलिन ।

 


उस्को बिहे भएर उ बिदाइ भयो केही तस्बिर साथी हरु को माध्यम बाट पाए ।

 

उ सङ नबोलेको उस्लाइ गुमाको दुई हप्ता भै सक्दा नि छट्पटी हटेको थियन क्लेज जान छोडेको थियो ।

 

तिहार आयो हर तिर उज्यालो चहक महक पटका का आवज कान खाने गरि अनि भैलोरी खेल्न आएका टोलि को भैलोरी भाका सबै खुसी मा रमेका थिय तर म मन अँध्यारो पार्दै कता कता हराउथे ।

 

 

म यति आत्तेको छु । उस्ले छुटिने बेला भनेकी थि तिमी बिना म कैलै खुसी हुने छैन सुदिप । उ ऐले आत्तेकी छकी छैन होला ।

 

म एकान्त मा हुदा उस्को नाम लिने गर्थे ए “सितल शितल मेरि छाया ” अनगिन्ती पटक यसै गरि उस्को नाम मन्त्र जपे जै जप्थे ।

 

उ सङ नबोलेको एक महिना धेरै भै सकेको थियो उस्को बारे बुज्न मन लायो बुज्न भन्दा नि मलाइ उस्को आवाज सुन्नु मन लायो ।

 

उ सङ छुटेको दिन पछि बल्ल फेसबुक खोलेको थिय । ओहो त्यहा त जता सुकै रातै राता नोटिफिकेसन मेसेज फ्रेन रिक्वेस्ट तर मलाइ कुनै अर्थ रहेन सिदै उस्को प्रोफाइल हेरे ।

 

म झस्किए र आफै लाई प्रस्न गरे । के मैले माया गरेको मान्छे के यहि हो? मलाइ आफू भन्दा धेरै माया गर्छु भन्ने के यहि हो । उस्को फोटो उस्को स्टाटस ले म दङ परे उ धेरै नै खुसी रहिछ ।

 

म लगभग दुई महिना गुमनाम हुदा पनि म प्रती केही जानकारी लिन नखोज्नु अनि कुनै मेसेज फोन नगर्नु । बुज्दै गए म सङ साथ नभए नि बैवाहिक जीवन मा खुसी रहिछ त्यसैले उस्को मन मा मेरो कुनै भलाकुसारी भएन ।

 

मन झन पोल्न थाल्यो । के गरौ कसो गरौ भयो छट्पटी सङै उ खुसी छ भन्ने सोचेर मन भुलाउन खोजे तर के मान्थ्यो मन त्यो खुसी मेरो हक मा थियन ।

 

म खै के सोचे सिदै मोबाइल ओछ्यान मा फालेर होटेल तिर दकुरे

#धुम्रपान स्वास्थ्य को लागि हानिकारक छ
To be continued …….

%d bloggers like this: