किरण भण्डारी को नया गीत “छाती को दिल”

19814196_10212481869874158_1350034791_o-300x169 किरण भण्डारी को नया गीत "छाती को दिल"किरण भण्डारी को नया गीत “छाती को दिल” हालसालै यूटूब मार्फ़त रिलीज़ भई

सकेको छ।यस गीत लाई ऊनी आफैले शब्द, संगीत र स्वर दिएका छन्।
आजकल प्रत्यक ५ ओटा मध्य १ ओटा परिवार मा एक किसिम को समस्या देख्न सकिन्छ, जुन समस्याले घर ग्रीहस्ति भताभुङ्ग पार्दै आको छ, धेरैको लुकीछिपी हुन्छ भने कसैको खुलेआम पनि देखिन्छ हाम्रो समाजमा,त्यो समस्या हो, extra maritial affair।
सोही कुरालाई कथाबस्तु बनाएर तयार पारीएको यस भिडीयोमा सिड्नी अस्ट्रेलिया बाट मोडलीङ थाल्नु भएका समि श्रेष्ठ र सपना खत्रीको ऊल्लेखनिय
अभिनय देख्न सकिन्छ भने भिडियोको क्यामेरा म्यान द्वय अरुण आर्यन चौधरी र सुबोध ताम्राकारको काम पनि निकै नै सर्हानिय देखिन्छ।
भिडियोको निर्देसन र सम्पादन thunderstorm audio video ले गरेको हो।

%d bloggers like this: