के हो के जिन्दगी को यात्रा पनि हजुर !! बुझ्नै नसकिने कसैका यादै मिठा छन !!

यसै त यहाँ सबैका बातै मिठा छन् !!

अनि त यहाँ जुनेली रातै मिठा छन !!

के हो के जिन्दगी को यात्रा पनि हजुर !!

बुझ्नै नसकिने कसैका यादै मिठा छन !!

भो दिन पर्दैन मलाई अमृत भनी बिषका पोका !!

र त निस्ठुरी संगबितेका पलका मातै मिठा छन !!

हो बैगुनी को नासो कहि छैन म संग हजुर !!

र त आफ्ना आफन्त का साथै मिठा छन् !!

… // पूर्णसिंह बम ठकुरी ( अनुराग) थिर्पु ३ कालिकोट ।। हाल ::::::मरुभूमि

%d bloggers like this: