—-गजल——-

युद्ध   मैदान मा साथी   खोका   बेकाम  लागे !!
कलम छोडी बन्दुक बोक्दा आँसु बेकाम लागे !!
छोड्यौ घर छोड्यौ गाउँ, ल्याउन  लाई बिहानी !!

सासकको अन्त्यभनी परिवार भोका बेकाम लागे
रुकुम खारा रोल्पा लिवाङ,पिलि सिस्ने पुगेकै हौ !!

मिलन  संगैका  बिछोड  हरु  धोका  बेकाम  लागे !!
चोट सहयौ भोट दियौ,देस आखिर देसको लागि !!

हिजो सेल्टर गरिबका ती आज टोखा बेकाम लागे!!
—-पूर्णसिंह बम कालिकोट

हाल —-मरुभूमि “””””

%d bloggers like this: