गायक तुल साम्सुहाङ राइको पहिलो गिती अल्बम सुरुवातको

गायक तुल साम्सुहाङ राइको पहिलो गिती अल्बम सुरुवातको

बिमोच निम्न मिति, स्थान र समारोह हुने भएकोले यहाँलाई सप्रेम निम्तो गर्दछु ।

यहाँहरुको प्रेमिल साथले कलाकारलाई आगामी दिनहरुमा अघी बढन हौसल्ला मिल्ने छ ।

मिती:- यही सुक्रबार(१२ गते)

समय:- दिनको ठीक १:३० बजे

स्थान:- अर्याल होटेल (बानेश्वर चोक बाट शन्खमुल जाने बाटोमा ।

१०० मिटर जती ।

लेफ्ट साइडमा

%d bloggers like this: