कथा:-अधुरो भाग:-२,,,च्वाटट मिठो है मिसाइ मरिच सुकमेल.

कथा:-अधुरो भाग:-२

अहो कस्तो जाडो
मार्छ कि के हो
बिहानी घाम खै
झुल्केको किरण
न्यानो हाव चल्दैन त…
जान नाति लेर आ
तातो च्या खाम
आमालाइ भनेस
च्वाटट मिठो है
मिसाइ मरिच सुकमेल…
नाति हजुरबा को गफ
सुरुप्प सुरुप्प आवाज
जाडोमा न्यानो कपडा
जानू पर्छ घुम्न
तेरो बा आउदैन खै त…
त राम्रू पढेस
कमाइ खानु छ
उम्काइ दिदिको बिहा
त्यो पिढिमा
अर्ति उपदेस र आज्ञा….
खै समयको के भर
र सपना अधुरै
पारी जान्छन अन्योलमा
तर रहेन कस्तो
यो,त्यो ब्यवहार र याद
आज भोलि खै के को लागि
यी सब ह परित्याग
#निसब्द

%d bloggers like this: