जति गरे पनि यो जिन्दगी परिमार्जन भएन-बिमला दाहाल

महलमा बस्नेहरु भन्छन

जिबिकोपार्जन भएन

जति गरे पनि यो जिन्दगी परिमार्जन भएन

सडकमै सुतेर दिन बिताउने हरु

यसो भन्छन् सुन्यतमा मै

बित्यो जीवन केहि आर्जन भएन

bimala dahal dhading

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM