तातो खाडीमा जीवन युद्ध लड्दैछन्।

16357603_977540905678746_1051645133_o तातो खाडीमा जीवन युद्ध लड्दैछन्।शिर्षक-कमरेड :निद

***** ए! कमरेड

तिमी सँगै जनयुद्ध लडेका

रातो छातीहरु अचेल.

. तातो खाडीमा जीवन युद्ध लड्दैछन्।

तिमीलाई ए! कमरेड तिमीलाई…

के सजिलै निद पर्छ बालुवाटारमा??

%d bloggers like this: