तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी, उ बाबा भन्दै जुनकीरी समाति रहन्छ।

16357603_977540905678746_1051645133_o तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी, उ बाबा भन्दै जुनकीरी समाति रहन्छ।जिन्दगीमा खस्ने डर मात्र बाकी रहन्छ।

जव समयले चुङ्गीलाई झै उफारी रहन्छ।

तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी,

उ बाबा भन्दै जुनकीरी समाति रहन्छ।

बच्चाहरु यसकारण निदाउन सकेकाछन्,

धन्न कसौंडी पानी मात्रै नी उमाली रहन्छ।

एउटा फुल झर्यो मुस्कुराउन बिर्सेका कारण,

यधपी उसको तस्वीर अझै पनि हाँसी रहन्छ।

%d bloggers like this: