तिम्रो मन् मा अलिकती ठाउँ छ रे नि, हो ? Is there any place on your own, right? (Dusyanta Bhattarai)

Is there a lost love coming back?

गजल
———-
तिम्रो मन् मा अलिकती ठाउँ छ रे नि, हो ?

pixiz-13-10-2017-09-54-42-150x150 तिम्रो मन् मा अलिकती ठाउँ छ रे नि, हो ?  Is there any place on your own, right? (Dusyanta Bhattarai)

त्यतै कतै दिलमा मेरो नाउँ छ रे नि, हो ?

चारै तिर खोजी हिंडे भेटिएन त ,
नयाँ नौलो अनौठो त्यो गाउँ छ रे नि, हो ?

सत्य यूगको जस्तै छ रे तिम्रो गाउँमा त ,
हराएको माया फर्की आउँ छ रे नि हो ?

फोहोर मैलो देखे माया दुनियाँ को त ,
चोखो निर्मल माया तेतै पाउँ छ रे नि हो ?

स्वार्थी मात्र भए माया कली यूगका ,
मनले चोखो माया तेतै लाऊँ छ रे नि, हो ?

दुष्यन्त भट्टराई
मेचीनगर १३
झापा, नेपाल

Gajal

Is there any place on your own, right?
Is there any name in my heart, right?

Looking for directions not found around,
Is there a new boat that is unique?

It is like the truth, in your village,
Is there a lost love coming back?

If we see dirty melons of the world,
How good are you?

Only selfishly love Kali Yoga,
I love you, love me.

Dushanth Bhattarai
Meinchinagar 13
Jhapa, Nepal

your one feedback help us to work even harder

%d bloggers like this: