त्यसैले पहिला त छिर्नु छ सानो बनेर

गजल छैन बस्न मन छैन विरानो बनेर ।

बरु चोटैचोट सहन्छु अचानो बनेर ।

। ************ धन्न यतिन्जेल सहेर बसेको छु ।

तिम्रो यादहरु आउँछन भक्कानो बनेर ।

। ************* दिलमै जरा गाडेर मगमगाउनु छ मलाई ।

त्यसैले पहिला त छिर्नु छ सानो बनेर ।

। *********** मेरो नजरमा प्रायजसो मान्छेहरु त।

बसेका छन पानी माथिको ओभानो बनेर ।

। पुरु रिजाल धादिङ्ग ७ भूमेस्थान

%d bloggers like this: