दुइ कौडिको खप्पर

परिबर्तनशील समयको माग सगै आयको वा सुरुभयको यो संवेदनात्मक यात्रा तयको गन्तब्यलाइ परिकाष्टमा पुर्याउनु र समयको चक्र सगै एक रफ्तारमा घुम्ने पिइं लाई उदाहरणको पात्र बनाऊदा जिबनका हरेक ऊचाइहरुलाइ चुम्ने प्रयास म बाट नभएको पनि होइन तै पनि समस्यामा बल्झियको यो

‘दुइ कौडिको खप्पर ‘ खै के भनु सायद उसलाइ बाहेक दोष दिनु मेरो प्रयास अरुमा गयन,त्यसैले होला दोषिको भागेदार भएर संसारलाइ कोल्टे फर्कायजस्तो भान गर्ने म मात्र भइन ति सबै ‘दुइ कौडिका खप्रहरु ‘जसलाइ बारम्बार ऊपनाम दिनु मैले ऊचित ठानिन ,प्रफुटन गरे ,प्रख्यात गराय तर आफ्नो गिरावट र उत्पिडन सायदै अनभिज्ञ भएर होला आफु तल्लो दर्जामै रहन मन गरे र आफुलाइ डोर्याउने त्यो गन्तब्यलाइ थाहा थियो थियन म पनि एकिन त छैन तै पनि म भन्छु हे ‘दुइ कौडिका खप्परहरु’ बिन्ति छ पर्वतारोहि बन्ने सपना देख्ने कुचेष्टा नगर्नु नत्र परौला तिमि त्यो black whole मा।

%d bloggers like this: