नायिका वर्षाले बताइन् चलचित्र जात्रा हेर्नुपर्ने पाँच कारण (भिडियोसहित)

काठमाडौं, कात्तिक २१ – प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्र जात्रा कात्तिक २६ गते रिलिज हुँदैछ । ट्रेलर रिलिज भएको एक महिनामै सिनेमा रिलिज हुन लागेकोले सिनेमाले प्रमोशनको लागि समय निकै कम लियो भन्नेहरुको कमी छैन ।cover-3 नायिका वर्षाले बताइन् चलचित्र जात्रा हेर्नुपर्ने पाँच कारण (भिडियोसहित)सिनेमाको टे्रलर र नोट नोट बोलको गीतलाई दर्शकले निकै रुचाएका छन् । पैसाको जात्रा देख्न पाइने यो सिनेमामा अभिनेता विपिन कार्की, रबिन्द्रसिंह बाँनीया, रबिन्द्र झा, बर्षा राउत, प्रेक्षा बज्राचार्यलगायतका कलाकारहरुको अभिनय छ ।  सिनेमाको प्रमोशनमा व्यस्त नायिका बर्षाले जात्रा हेर्नुपर्ने पाँच कारण यसरी बताइन् ।

 

उज्यालाे र forseenetwork.com काे सहकार्य

%d bloggers like this: