निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 40

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 40❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 40❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 40❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 40❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 40❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 40❤️

Part 40

दिन बितेको पत्तो भएन , साथमा थियो त केवल सम्झना र हामीले खिचेका केहि फोटोहरु |

“कोहि कोहि त कस्तो डराउने |” उसलाई गिज्याउने बहाना थियो मसंग | डराउन पनि कस्तो डराको थिन त्यो ठुलो पिंगमा हुदा खेरि |

“डर लागि हाल्छ नि,पहिलो पल्ट हो नि त|” यति भन्दा उनको स्वर ५ बर्सको बच्चा जस्तै थियो |

“खुब खुब,तिमि १० चोटी चढे भने पनि यति धेरै तर्सिन्छौ |”

“उसलाई थाहा छ फेरी,तर्सिन्न भने नि |”

“अभ त हामि भेट्दा जहिले भुतघर जाने है |”

“किन नि भुतघर?”

“अनि तिमि मलाई सधै अंगालो हाल्छौ नि |”

“कस्तो बाठो बाई तिमि त |”

“बाठो तिमि पो छौ|”

“म बाठो,कसरि हौ ?”

“डरको बहाना गरेर, खुब रोम्यान्तिक हुन खोजेकी होला नि अंगालो हालेर |”
“जाउ नबोल तिमि म संग,के के सोच्छौ?पात आदमी”

जिस्किदै थियौ,अचानक रिसायिन पो | एकछिनमै रिसाउने र एकछिनमै फक्कीने,यो हामि बीच सधै हुने क्रियाकलाप झैँ थियो | एकछिनमा फेरी कुरा मिल्यो हाम्रो र फेरी मायाको सागरमा डुब्दै गयौ | समय पनि कति चाडै कटेको, duke त्यति छिटो चल्दैन होला जति चाडै समय कट्दै थियो | हेर्दा हेर्दै बर्थडे पनि आयो उसको,पुस ९ गते |

“के गिफ्ट चाहिन्छ तिमीलाई बर्थडेमा?”

“केहि चाहिदैन,के चाहिनु र !”

“नाई नाई भन?”

“साचिकै भनु ?”

“अनि म अघिबाट जिस्केको हो त |”

“मेरो बर्थडेमा आउ है मलाई भेट्न|”

कस्तो दोधारमा पारिन् उसले,पुस 15 बाट परिक्षा छ,पुस ९ गते मरेपनि उपत्यका बाहिर जान दिनु हुन्न घरबाट | फेरी नगए,उसले के सोच्ली भनेर पनि लाग्यो | अनेकौ बहाना बनाए घरमा,बहाना पनि एउटा हैन,कैयौ बहाना बनाए,र अन्तिममा घरबाट पनि हुन्छ भन्नु भयो | मैले बनाएको बहानामा एउटा फ्लिम नै बन्थियो | उसलाई फोन गरे र उसको बर्थडेमा आउछु भनेर जानकारी दिए |यति सुन्ने बितिकै उनी औधी खुसि भईन, यति खुसि भईन कि “आइ लब यु” निक्लियो उसको मुखबाट | हो यहि खुसि दिन चाहन्छु उसलाई,उनको यस्तो खुसीको लागि हरेक पल हासी हासी मर्न पनि तैयार छु म | उनको खुसीमा आफ्नु खुसि खोज्नु नै मेरो लागि माया थियो |

To be continue…

%d bloggers like this: