निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50❤️

यसरि नै बित्यो केहि दिनहरु | अन्त्यमा उस्ले स्विकारिन् कि उ पनि मसंग प्रेमिक सम्बन्धमा बाधिन चाहन्छिन |

एउटा पोस्टको कमेन्टबाट सुरु भएको हाम्रो सम्बन्ध,अहिले यति पर सम्म पुग्छ भनेर कल्पना गरेको थिन मैले |
कल्पना पनि हुने कुरा पो गरिन्छ नि यो त सोचमा न आउने कुरा पो हो त | अभ हरेक संग यसरि सजिलै सम्बन्ध पनि कहाँ गासिन्छ र |
उसको मेरो उमेरमा पनि ७ बर्सको अन्तर थियो,त्यसैले होला हरेक बेला उसंग बोल्दा उसले सम्मानको साथ बोल्ने |
फेरी मलाई हरेको बेला हजुर भनेर सम्बोधन गर्थीन्, यति भएपछी आफु पनि ठुलो नै भए कि लाग्ने |
अरुलाई भन्न पनि लाज भो मलाई सुरुको केहि दिन,भन्नु पनि कसरी,म १२ मा पढ्ने र निष्ठा ८ मा |

मान्छेले सुने भने मजाक बनाउछन् | एउटा मिल्ने साथीलाई भनेको थिए,एकछिन सम्म हासेर मलाई त्यसै उल्लि बिल्ली बनायो |

“तैले बेलैमा बिहे गरेको भए,अहिले त्यो फुची र तेरो छोरी साथि हुन्थिए होला |” कहाँ सम्म भनेका साथीले पनि |

17796425_1476914422359171_4049533938781417887_n-225x300 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 50

जिस्किने मजाक आफ्नु ठाउमा छ | बरु म आफ्नु कुरा गर्छु अभ,सम्बन्ध सुरु त गरे तर सुरुको केहि महिना म गम्भीर थिन यो सम्बन्धमा |

माया त केवल उसले गर्थिन,म भने माया खोज्दै थिए| समय संगै भावना पनि बदलियो ,बिस्तारै म पनि उसलाई माया गर्न लागे |
उसले जति माया गर्थिन् मलाई ,त्यति माया गर्न म कहिले सक्दिन किनकी उसले मलाई आफु भन्दा धेरै माया गर्थिन् तर मैले पनि उ जति कसैलाई माया गर्न सक्थिन |

हरेक कुरा खास लाग्ने उसको |

उसको घर टेकुमा थियो,पहिलो पल्ट भेट्दा त्यहाबाट हिडेर फनपार्क सम्म हिडेर लगेकी थिन् |

उसको हिड्ने पारा पनि कस्तो अचम्मको,हामि संगै हिड्न नहुने रे,त्यसैले अघि पछी गरेर हिड्न लगाउने ,अरुले देख्छन भनेर रे |
फेरी उ हिडेकी होकी दौडेकी,गति पनि कस्तो छिटो |सम्झिदा पनि हासो उठ्छ |
उसको अर्को अनौठो बानि,गर्मि होस् या जाडो,हरेक मौसम हातमा पसिना आउने |

मैले जहिले भेट्दा हात पसिनाले भिजेको हुन्थियो | बेला बेला जिस्काइ दिन्थे,”अहिले यस्तो छ ,झन् बिहे पछी राति त बाढी नै आउछ होला है |” |

लाजले रात्तै हुन्थिन उनि | कहिले काही उसलाई नि वाक्क लाग्दो हो र भन्थिन “जहिले एउतै है |” मेरो लागि धेरै गरिन् उसले,उ जस्तो माया गर्ने मान्छे पाउनु मेरो भाग्य नै हो |
उसले जहिले भेटम भन्दा म जिस्केर भन्ने गर्थिए “बिहान मर्निंग वाल्क गरिसके,फेरी कुद्न सक्दिन म |”|
उसको नाम मैले हाल्फ़-प्यान्ट रख्देको थिए,यसको पछाडी पनि रमाइलो घटना छ| एकपल्ट मलाई भेट्न आउदा उसले “One Piece” लगाएर आकी थिन् र त्यस भित्र हाल्फ-प्यान्ट,बाहिरबाट हेर्दा हाल्फ-प्यान्टको छाप मज्जाले देखिने |
त्यो दिनबाट उसको नाम नै हाल्फ-प्यान्ट भयो |
कहिले काही भेट्न आउदा आफ्नु दिपान्षा भन्ने साथीलाई पनि संगै ल्याउथिन्| उसंग मात्र नभएर उसको साथीसंग पनि नजिक थिए म |
दिपान्सालाई त कहिले सालिनानी भने कहिले बहिनि भनेर बोलाउने मैले |

 

दिन बित्दै थियो र हाम्रो माया बढ्दै गयो |जसरि भारतले नेपालको सिमाना बिस्तारै-बिस्तारै अतिक्रमण गर्दै थियो,उसले पनि मेरो मुटुको हरेक कुनामा कब्जा गर्दै थिन | सम्बन्ध गासेको पनि ४ वर्ष हुने भोलि | निकै उत्साहित थिए म |

To be continue….
#Tomorrow_will_be_last_part

 

%d bloggers like this: